प्रधानमन्त्रीसहितको टोली बाढी प्रभावित रसुवामा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका सरकारी प्रतिनिधिले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुराएको जनधनको क्षतिको स्थलगत निरीक्षण गर्ने भएका छन् ।  प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक लगायतको टोली मंगलबार नै रसुवा पुगेर जनधनको क्षतिको स्थलगत निरीक्षण गर्न लागेको हो ।  गृहमन्त्री रमेश लेखकले रसुवामा निकै क्षति पुर्‍याएको बताए ।  पहिले स्थलगत निरीक्षण गरेपछि फर्केर बैठक […]