प्रधानमन्त्री शेरबहादुर देउवा सरे सरकारी निवास बालुवाटार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्नु भएको छ । देउवा आज बिहान ९ बजेर ५७ मिनेटको शुभसाईतमा बालुवाटार सर्नु भएको हो । गत मंगलबार प्रधानमन्त्री नियुक्त हुनुभएका देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आउनु भएको थियो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाड्नुभएको थियो । ओली निजी निवास बालकोटमा बसोबास […]

सम्बन्धित सामग्री

निर्वाचनको पूर्व तयारीमा लागौँ : प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको पूर्व तयारीमा लाग्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्। शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले आफू नेतृत्वको सरकरको दायित्व निर्वाचन गर्नुभएको स्मरण गराउँदै यस्तो आग्रह गरेका हुन्। उनले निर्वाचनका लागि तयारीमा लाग्न निर्वाचन आयोगको ध्यानकर्षण गराए। तर, उनले कुन तहको निर्वाचन भन्नेबारेमा भने केही बताएनन्। सत्ता…

प्रधानमन्त्री शेरबहादुर देउवा भोलि धरान आउँदै

धरान– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार धरान आउने भएका छन् । उनी मङ्गलबार बिहान १० बजे धरान आइपुग्ने मेयर तिलक राईको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाले धरान २ स्थित नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्ने पहिलो कार्यक्रम तय भएको छ । त्यसपछि धरान ६ […]

प्रधानमन्त्री शेरबहादुर देउवा धरान आउँदै

प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार धरान आउने भएका छन् । उनी बिहान १० बजे धरान आइपुग्ने मेयर तिलक राईको सचिवालयले जनाएको छ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले धरान २ स्थित रहेको नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ को नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्ने पहिलो कार्यक्रम तय भएको छ । त्यसपछि धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गर्ने बत

मतदान गर्न प्रधानमन्त्री शेरबहादुर देउवा भृकुटीमण्डप पुगे

काठमाडौं : १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। मतदान गर्न प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदानस्थल भृकुटीमण्डप पुगेका छन्। उनी सभापतिका उम्मेद्वार समेत हुन्। उनीसँग अन्य चार जना सभापति पदमा प्रतिस्पर्धी छन्। बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि साढे तीन…

प्रजातन्त्रविरुद्ध मानिसहरु सल्बलाउन थाले– प्रधानमन्त्री शेरबहादुर देउवा

प्रधानमन्त्री देउवाले जनता भन्दा ठूलो शक्ति नभएको र प्रजातन्त्रको मालिक सधै जनता हुने भन्दै प्रजातन्त्रको विरुद्धमा कोही उभिन नसक्ने उल्लेख गर्नुभयो ।

तस्वीर : प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राष्ट्रपति जो बाइडेन

जलवायु परिवर्तनसम्बन्धी २६औं अन्तरराष्ट्रिय सम्मेलन (कोप–२६) मा विश्व नेताहरुको शिखर बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राष्ट्रपति जो बाइडेन एकापसमा कुराकानी गर्दै । सोमवार सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु संकटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय एजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरुसँग आग्रह गर्नुभएको छ । तस्वीर सौजन्य : कोप- २६

प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा आज (शुक्रबार) बिहान कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गरेका हुन् । पाँचौँ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन बेलायतको सहर ग्लासगोमा यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने […]