सन् १९९७ मा आजकै दिन : ब्लेयर बेलायतको प्रधानमन्त्री

सन् १९९७ मा आजकै दिन (मे २) मा बेलायतको प्रधानमन्त्रीमा टोनी ब्लेयर निर्वाचित भएका थिए । उनी कन्जरभेटिभ पार्टीको १८ वर्ष लामो शासन अन्त्य गर्दै प्रधानमन्त्री निर्वाचित भएका थिए । त्योसँगै ब्लेयर १८१२ पछि बेलायतको प्रधानमन्त्री हुने सबैभन्दा कान्छा राजनीतिज्ञसमेत बनेका थिए ।

सम्बन्धित सामग्री

सन् २०१९ मा आजकै दिन :  बेलायतमा जोन्सन

सन् २०१९ मा आजकै दिन (जुलाई २३) मा बोरिस जोन्सन कन्जरभेटिभ पार्टीबाट बेलायती प्रधानमन्त्रीका लागि चयन भएका थिए । त्यसको एक दिनपछि जोन्सन बेलायतको प्रधानमन्त्री बनेका थिए ।

सन् २०१६ मा आजको दिन : थेरेसा बेलायतको प्रधानमन्त्री नियुक्त

सन् २०१६ मा आजकै दिन (जुलाई १३) मा बेलायतको प्रधानमन्त्रीमा थेरेसा मे नियुक्ति भएकी थिइन् । कन्जरभेटिभ पार्टीकी थेरेसाको प्रधानमन्त्रीको कार्यकाल सन् २०१६ देखि २०१९ सम्म थियो ।

सन् २०१६ मा आजको दिन : थेरेसा बेलायतको प्रधानमन्त्री नियुक्त

सन् २०१६ मा आजकै दिन (जुलाई १३) मा बेलायतको प्रधानमन्त्रीमा थेरेसा मे नियुक्ति भएकी थिइन् । कन्जरभेटिभ पार्टीकी थेरेसाको प्रधानमन्त्रीको कार्यकाल सन् २०१६ देखि २०१९ सम्म थियो ।

सन् १९३७ मा आजकै दिन : चेम्बरलेन बेलायतका प्रधानमन्त्री

सन् १९३७ मा आजकै दिन (मे २८) मा नेभिल चेम्बरलेन बेलायतको प्रधानमन्त्री बनेका थिए । कन्जरभेटिभ पार्टीबाट प्रधानमन्त्री बनेका चेम्बरलेनले बेलायतमा तीन वर्ष शासन गरे ।

सन् १९६५ मा आजकै दिन : विन्स्टन चर्चिलको मृत्यु

सन् १९६५ मा आजकै दिन (जनवरी २४) मा बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलको मृत्यु भएको थियो । उनी दुई कार्यकाल बेलायतको प्रधानमन्त्री भएका थिए ।

आजकै दिन: चर्चिलको मृत्यु

सन् १९६५ मा आजकै दिन (जनवरी २४) मा बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलको मृत्यु भएको थियो । उनी दुई पटक बेलायतको प्रधानमन्त्री भएका थिए । चर्चिल एक प्रेरणादायी राजनेता, लेखक तथा वक्ताका रूपमा विश्वप्रसिद्ध चर्चिल दुई कार्यकाल बेलायतको प्रधानमन्त्री बनेका थिए ।

बेलायतको प्रधानमन्त्री भएको ४५ दिनमै लिज ट्रसले दिइन् राजीनामा

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छिन्। पार्टीभित्र आन्तरिक किचलो बढे पछि उनले राजीनामा दिएकी हुन। बजेटमा अघि सारेको आर्थिक सुधार काे नियम उनले उल्टाएकी थिइन्। आफूले गल्ती गरेको भन्दै उनले केही दिनअघि माफी पनि मागेकी थिइन्।  तर, टोरी सांसदहरुले विद्रोह गरे पछि उनी राजीनामा दिन बाध्य भएकी हुन्।  बोरिस…

बेलायती नयाँ प्रधानमन्त्री लिजलाई देउवाको बधाई

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले लिज ट्रस बेलायतको कन्जरभेटिभ पार्टीको नेताको रुपमा निर्वाचित भएकोमा बधाई दिएका छन् । सोमबार ट्रस कन्जरभेटिभ पार्टीको नेतामा निर्वाचित भएपछि प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत उनलाई बधाई दिएका हुन् । ‘कन्जरभेटिभ पार्टीको नेताको रूपमा निर्वाचित भएकोमा म लिज ट्रसलाई हार्दिक बधाई दिन चाहन्छु  जसले उनलाई बेलायतको प्रधानमन्त्री बनाउनेछ,’ प्रधानमन्त्री […]

ऋषि सुनक बेलायतको प्रधानमन्त्री बनेर इतिहास रच्ने सम्भावना कति छ ?

एक समय थियो जब बेलायतमा भारतीय मूलका मानिसहरूले विभिन्न प्रकारका भेदभावको सामना गर्नुपर्थ्यो । त्यो समुदायका कोही व्यक्ति एक दिन देशको प्रधानमन्त्री बन्लान् भन्ने कल्पना पनि गरिँदैनथ्यो । विपक्षी लेबर पार्टीका सांसद वीरेन्द्र शर्मा ७५ वर्षका भए र उनी ५५ वर्षअघि पञ्जाबबाट लण्डन आएका थिए । आफ्नो प्रारम्भिक दिनमा भएको भेदभावको सन्दर्भमा वीरेन्द्र शर्माले बीबीसी हिन्दीलाई भने ‘सन् १९६० को दशकमा घरका बाहिरी भागमा ‘भाडामा उपलब्ध छ तर एसियाली र अश्वेतहरूलाई होइन’ लेखिएको पाइन्थ्य