सन् १९३७ मा आजकै दिन : चेम्बरलेन बेलायतका प्रधानमन्त्री

सन् १९३७ मा आजकै दिन (मे २८) मा नेभिल चेम्बरलेन बेलायतको प्रधानमन्त्री बनेका थिए । कन्जरभेटिभ पार्टीबाट प्रधानमन्त्री बनेका चेम्बरलेनले बेलायतमा तीन वर्ष शासन गरे ।

सम्बन्धित सामग्री

चलचित्र ‘गोर्खा वारियर’लाई बेलायतका प्रधानमन्त्री ऋषिको शुभकामना

नेपाली चलचित्र ‘गोर्खा वारियर’ लाई बेलायतका प्रधानमन्त्री ऋषि सुनकले पत्रमार्फत सफलताको शुभकामना दिनुभएको छ । भदौ २४ मा बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा विशेष प्रदर्शनी (वल्र्ड प्रिमियर) गर्न लागिएको चलचित्र हेर्न कार्यव्यस्तताको कारण उपस्थित हुन् नसके पनि गोर्खालीका विषयमा चलचित्र बन्नु गौरवको विषय रहेको उहाँले पत्रमा उल्लेख गर्नुभएको छ ।“बहादुर गोर्खा सैनिकको वीरता, त्याग र समर्पणबारे …

आप्रवासी कानुन कडा बनाउँदै बेलायत

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देश प्रवेश गर्ने अवैध आप्रवासीहरूलाई चेतावनी दिदै उनीहरूले शरणका लागि निवेदन दिन नसक्ने बताउनु भएको छ । बेलायतले युरोपबाट आफ्नो सिमाना पार गर्ने आप्रवासीहरूको निरन्तर दबाब सामना गरिरहेको बेला प्रधानमन्त्री सुनकले आइतबार यस्तो कडा टिप्पणी गर्नु भएको हो । सुनकको सरकारले यस हप्ताको अन्त्यमा अवैध अध्यागमनलाई कडाइ गर्ने कानुनलाई अगाडि बढाउने […]

प्रधानमन्त्रीबाट राजीनामा दिन चाहन्नन् जोनसन

एजेन्सी – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पूर्व कोषाध्यक्ष पिटर क्रुडासलाई आफू बेलायतको प्रधानमन्त्रीको रूपमा ‘राजिनामा दिन नचाहेको’ र प्रधानमन्त्रीबाट आफ्नो प्रस्थानलाई ‘पन्छाउन’ चाहेको बताएको टेलिग्राफले सोमबार रिपोर्ट गरेको छ। जोनसनले शुक्रबार दिउँसोको खाजामा क्रुडासलाई आफू ‘कन्जरभेटिभ पार्टीको नेताको रूपमा अर्को आमचुनाव लड्न चाहेको’ रिपोर्टमा उल्लेख छ। ‘बोरिसको दृष्टिकोणमा कुनै अस्पष्टता थिएन। उनी पक्कै पनि राजीनामा […]

प्रधानमन्त्रीबाट राजीनामा दिन तयार छैनन् जोनसन

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पूर्व कोषाध्यक्ष पिटर क्रुडासलाई आफू बेलायतको प्रधानमन्त्रीको रूपमा ‘राजीनामा दिन नचाहेको’ र प्रधानमन्त्रीबाट आफ्नो प्रस्थानलाई ‘पन्छाउन’ चाहेको बताएको टेलिग्राफले जनाएको छ ।जोनसनले शुक्रबार दिउँसोको खाजामा क्रुडासलाई आफू ‘कन्जरभेटिभ पार्टीको नेताको रूपमा अर्को आमचुनाव लड्न चाहेको’ रिपोर्टमा उल्लेख छ । ‘बोरिसको दृष्टिकोणमा कुनै अस्पष्टता थिएन। उनी पक्कै पनि राजीनामा दिन चाहँदैनन्। उनी प्रधानमन्त्रीमा निरन्तर रहन चाहन्

बोरिस जोन्सनले 'टोरी लिडर' बाट राजीनामा दिने

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कन्जर्भेटिभ नेताको पदबाट राजीनामा दिने भएका छन्। आफू निकट एक नेताको ‘यौन दुर्व्यवहार’ सम्बन्धी घटना थाहा पाउँदा पनि उनलाई नियुक्त गरेको खुलेपछि बोरिसको आलोचना भएको थियो। बोरिससँग विद्रोह गर्दै ४० मन्त्रीले राजीनामा दिएका थिए। जसकारण उनलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन दबाब बढ्दै थियो। पढ्नुस् : त्यो 'सेक्स…

बेलायतमा राजनीतिक संकटः राजीनामा दिन मान्दैनन् प्रधानमन्त्री जोनसन

एजेन्सी – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सरकारबाट थप पाँच जना कनिष्ठ मन्त्रीले बुधबार सामूहिक राजीनामा दिएपछि राजीनामा दिने टोरी सांसदको संख्या २७ पुगेको छ। प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै एकपछि अर्को मन्त्रीले राजीनामा दिएका हुन्। मन्त्रीहरुको राजीनामापछि प्रधानमन्त्री जोनसन राजनीतिक संकटमा परेका छन् प्रधानमन्त्रीले राष्ट्रिय हित विपरित गरेको उनीहरुले आरोप लगाएका छन्। अर्थमन्त्री ऋषि सुनक र […]

बेलायत युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई शरण दिन तयार

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको विशेष सैन्य कारबाहीका बीचमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताउनु भएको छ। जोनसनले सन्डे टाइम्सलाई बताएअनुसार जेलेन्स्कीसँग नियमित कुराकानी हुन्छ र उनी एक "निक्कै आकर्षक व्यक्तित्व  भएको र  प्रेरणाको स्रोत पनि साबित भएका छन् ।" बेलायती प्रधानमन्त्रीका अनुसार जेलेन्स्की र उनको परिवारले बेलायतमा शरण लिने सम्भावनाबारे छलफल भएको थियो, तर "भोलोडिमिर सधैं स्पष्ट रहे

बेलायतमा जुलाई १९ बाट लकडाउन हट्ने, खोप नलगाएकाले नाइटक्लबमा प्रवेश नपाउने

बीबीसी।बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जुलाई १९ बाट बेलायतमा लकडाउन हटाउने घोषणा गरेका छन्।कोरोना नियन्त्रण गर्न लगाइएका सबै बन्देजहरु हटाइने उनले बताएका छन्।“महामारी सकिएको छैन।तपाईं र तपाईंको परिवारमाथि आउनसक्ने खतरा जस्ताको तस्तै छ।यसकारण जुलाई १९ को जीवन महामारीभन्दा अघि जस्तो हुने छैन”,जोनसनले भने।जुलाई १९ बाट खोप लगाएकालाई प्रवेश दिन नाइट क्लबहरुलाई भनिएको छ।सार्वजनिक यातायातमा मास्क लगाउन समेत उनले भनेका छन्।