पत्नीलाई सर्पले डसाएर मार्ने एक भारतीयलाई दोहोरो आजीवन कारावास

पत्नीलाई गोमन सर्पले डसाएर मार्ने एक भारतीय नागरिकलाई दोहोरो आजीवन कारावासको सजाय भएको छ । दोहोरो आजीवन कारावास दुर्लभ मानिन्छ ।

सम्बन्धित सामग्री

गोमन सर्पले डसाएर श्रीमती मार्ने श्रीमान्‌लाई आजीवन कारावास - BBC News नेपाली

पहिलो सर्पदंशबाट बिसेक भइरहेकी श्रीमती उत्तरालाई श्रीमान्‌ सूरज कुमारले दोस्रो पटक गोमन सर्पले डसाएका थिए।