गोमन सर्पले डसाएर श्रीमती मार्ने श्रीमान्‌लाई आजीवन कारावास - BBC News नेपाली

पहिलो सर्पदंशबाट बिसेक भइरहेकी श्रीमती उत्तरालाई श्रीमान्‌ सूरज कुमारले दोस्रो पटक गोमन सर्पले डसाएका थिए।