नीति तथा कार्यक्रम हेर्दा बजेट राम्रो आउने अपेक्षा गरेका छौँ : निजी क्षेत्र

काठमाडौं । निजी क्षेत्रले सरकारको नीति तथा कार्यक्रम हेर्दा आगामी बजेट राम्रो आउने अपेक्षा गरेको जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघले नीति तथा कार्यक्रम हेर्दा बजेट निजी क्षेत्रमैत्री आउने अपेक्षा गरेका छन् । महासंघका अध्यक्ष शेखर गोल्छाले नीति तथा कार्यक्रम हेर्दा लगानीमैत्री बजेट आउने अपेक्षा गरेको बताए ।...

सम्बन्धित सामग्री

बजेट कार्यान्वयनमा दबाब दिन ‘बजेट वाच’

बजेट ल्याउने तर कार्यान्वयनमा नलैजाने सरकारको प्रवृति भोगेको निजी क्षेत्रले पहिलो पटक ‘बजेट बाच’ कार्यक्रम सुरु गरेको छ । नेपाल उद्योग परिसंघले चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निजी क्षेत्र संवादको रुपमा ‘बजेट वाच’ कार्यक्रम सुरु गरेको हो । बजेटमा निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रमलाई क्षेत्र अनुसार ८ भागमा वर्गीकरण गरेर कार्यान्वयनमा लैजान दवाव […]

बजेट सकारात्मक, कार्यान्वयन पक्ष चुनौतीपूर्णः निजी क्षेत्र

काठमाडौं, जेठ १६ । सरकारले आइतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नयाँ बजेटप्रति प्रतिक्रिया दिँदै निजी क्षेत्रले यो बजेट समग्रमा सकारात्मक भए पनि कार्यान्वयनको पक्ष चुनौतीपूर्ण भएको बताएको छ । निजी क्षेत्रका संघीय प्रतिनिधिमूलक तीनवटा छाता संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले यो बजेटले आफ्ना धेरै […]

बजेटप्रति निजी क्षेत्र उत्साहित, प्रतिपक्षीको आलोचना

काठमाडौँ– सरकारले आज ल्याएको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रति निजी क्षेत्र उत्साहित देखिएको छ । निजी क्षेत्रले उठाएका विषयलाई सम्बोधन हुने गरी ल्याइएको बजेट समग्रमा राम्रो रहेको भन्दै यसको व्यावहारिक कार्यान्वयनमा जोड दिन व्यवसायीले आग्रह गरेका छन् । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको […]

बजेटप्रति निजी क्षेत्र उत्साहित, कसले के भने ? (भिडियोसहित)

सरकारले आइतबार संसदमा प्रस्तुत गरेको बजेटप्रति निजी क्षेत्र उत्साहित देखिएको छ । निजी क्षेत्रले उठाएका विषयलाई सम्बोधन हुने गरी ल्याइएको बजेट समग्रमा राम्रो रहेको निजी क्षेत्रले बताएको छ ।  बजेटमा स्वदेशी...

बजेटप्रति निजी क्षेत्र उत्साहित, प्रतिपक्षीको आलोचना

सरकारले आज ल्याएको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रति निजी क्षेत्र उत्साहित देखिएको छ । निजी क्षेत्रले उठाएका विषयलाई सम्बोधन हुने गरी ल्याइएको बजेट समग्रमा राम्रो रहेको भन्दै यसको व्यावहारिक कार्यान्वयनमा जोड दिन व्यवसायीले आग्रह गर्नुभएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुभएको बजेटमा …

प्रतिस्थापन विधेयक पारित हुँदा निजी क्षेत्र उत्साही

काठमाडौं, असोज ५ । सरकारले संसदमा पेश गरेको प्रतिस्थापन विधेयक (बजेट) प्रतिनिधि सभाबाट पारित भएसंगै निजी क्षेत्र उत्साही भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार बजेटबारे आधिकारिक धारणा सार्वजनिक गर्दै केही दिनको अन्यौल पछि पारित बजेटले अव अर्थतन्त्रलाई अगाडि बढाउन सहयोग पुुरयाउने विश्वास व्यक्त गरेको छ । कोभिड–१९ महामारीबाट नागरिकको जीवन रक्षा गर्ने र […]

विधुत् व्यापार गर्ने घोषणाले निजी क्षेत्र उत्साहित

अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटमा निजी क्षेत्रले पनि विद्युत् व्यापार गर्न पाउने व्यवस्था गरेपछि निजी क्षेत्र उत्साहित भएको छ ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) ले सोमबार विज्ञप्ति जारी गरेर निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति प्रदान गर्न र ह्विलिङ चार्जको व्यवस्था गर्न माग गरिएकोमा बजेट भाषणमा सम्बोधन भएको भन्दै यसको स्वागत गरेको छ । इपान […]

बजेट निजी क्षेत्र मैत्री, कार्यान्वयनको पाटो चुनौतिपूर्ण : चेम्बर

नेपाल चेम्वर अफ कमर्सले पनि बजेट निजी क्षेत्र मैत्री रहेको देखिएता पनि अहिलेको बिषम परिस्थितिमा कार्यान्वयनको पाटो अत्यन्त चुनौतिपूर्ण रहेको बताएको छ ।    अर्थमन्त्री बिष्णु प्रसाद पौडेलबाट प्रस्तुत आ.ब. २०७८/७९ को अनुमानित आय–व्ययको सार्वजनिक जानकारी वक्तव्य सम्वन्धमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो।    बजेटमा प्रस्ताबित अधिकांश प्रावधानहरु निजी क्षेत्र मैत्री देखिएता पनि यो चुनावी सरकार हो । बिगतमा जस्तै स्थीर सरकार र कोरोना महामारी नभएको भए धेरै आशाप्रद हुने अवस्था रहने थियो तर चुनावी सर...

बजेट निजी क्षेत्रमैत्री, तर कार्यान्वयनमा आशंका : निजी क्षेत्र

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रमैत्री भएको बताएका हुन् । अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको तर्फबाट दिएका सुझाबहरू समावेश गरेको दुवै संस्थाले बताएका...