मोरङको बाल सुधार गृहबाट तीन जना बालक भागे

३० वैशाख,विराटनगर । विराटनगरमा रहेको बाल सुधार गृहबाट तीन जना बालकहरू भागेका छन् । विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार तीन जना बाल बिजाइँकर्ता भागेका हुन् । प्रहरीका अनुसार उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ …