कञ्चनपुरका बाढी पीडितलाई स्पेनबाट सहयोग

बार्सिलोना । स्पेनका नेपालीहरूको सहयोगमा कञ्चनपुरका बाढी पीडितहरूलाई राहत वितरण कार्य सम्पन्न भएको छ। भीमदत्त नगरपालिका – १३  बडैपुरका १७० घर परिवारलाई मंगलबार राहत स्वरूप खाद्यान्न वितरण गरिएको हो । भीषण वर्षापछि महाकाली नदीको पानी पसेर स्थानीयहरूको अन्नबालीमा ठूलो क्षति पुगेको स्पेन निवासी व्यवसायी दिनेश गिरीले बताए। प्रभावित क्षेत्र कञ्चनपुर पुगेका एनआरएनए आईसीसीका प्रस्तावित सदस्यसमेत […]

सम्बन्धित सामग्री

सुदूरपश्चिमका बाढी पीडित किसानले अझै पाएनन् राहत

१३ मंसिर, धनगढी । बेमौसमी वर्षापछि आएको बाढीले धनजनको क्षति व्यहोरेका सुदूरपश्चिमका किसानले प्रदेश सरकारले उपलब्ध गराउने भनेको राहत अझै पाउन सकेका छैनन् । सुदूरपश्चिम प्रदेश सरकारले बाढी तथा पहिरोबाट प्रभावित भएकाहरुलाई राहत प्याकेज घोषणा गरेपनि झण्डै डेढ महिना बित्दा समेत घोषणाअनुसार कुनै पनि सहयोग नपाएको गुनासो गरेका छन् । निरन्तरको वर्षापछि कर्णाली नदीमा आएको […]

मनाङलाई सगरमाथा एफसी अष्ट्रेलियाको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – सगरमाथा एफसी सिड्नी अष्ट्रेलियाले ‘ए’ डिभिजन मनाङ–मर्स्याङ्दी क्लबमार्फत बाढी पीडित मनाङ जिल्ला र एकेडेमीको लागि आर्थिक सहयोग प्रदान गरेको छ । सगरमाथा एफसीले मनाङ– मर्स्याङ्दी क्लबमार्फत मनाङ जिल्लाको बाढी पीडित र क्लबको एकेडेमीका लागि कुल १ लाख ७५ हजार रुपैयाँ सहयोग गरेको हो । उक्त रकम नेपालमा रहेका लाक्पा तेम्वा शेर्पाले […]

सरकारले बेवास्ता गरेको भन्दै हेलम्बुका बाढी पीडित आन्दोलित

काठमाडौं : तीन तहकै सरकारले बेवास्ता गरेको भन्दै सिन्धुपाल्चाेककाे हेलम्बुका बाढी प्रभावितले सङ्घर्ष समिति गठन गरेका छन्।शनिबार ३५ सदस्यीय हेलम्बु–मेलम्ची खोला बाढी पीडित संघर्ष समिति गठन गरेका हुन्। भरत थापा अध्यक्ष रहेको समितिमा मिङमार शेर्पा उपाध्यक्ष, अर्जुन भण्डारी सचिव रहेका छन्।बाढी गएको ४५ दिन भइसक्दा पनि तीनै तहको सरकारले समस्या सुनुवाइ नगरेपछि संघर्ष समिति गठन गरेको अध्यक्ष थापाले बताए। बाढी प्रभावितलाई उद्धार तथा पुनर्स्थापित गर्दै क्षति भएका संरचनालाई उठाउन सहयोग पुर्

मेलम्चीका बाढी पीडित सव–डिलरहरुलाई डिशहोमको राहत सहयोग

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीका बाढी पीडित सव–डिलरहरुलाई डिशहोमले राहत सहयोग उपलब्ध गराएको छ । डिशहोमको सुरुवाती समय देखि डिलरको रुपमा जोडिएका व्यवसायीले संचालन गरिरहेको पसलमा बाढीका कारण सम्पूर्ण सामानसँगै डिशहोमको उपकरण (एण्टेना, सेटअप बक्स) मा समेत क्षति पुगेपछि डिशहोमले सहयोग गरेको हो ।त्यस क्षेत्रमा रहेका डिशहोमका ग्राहकहरुलाई रिचार्ज तथा अन्य आवश्यक सहयोग उपलव्ध गराउन सहज होस् भन्ने उद्देश्यले प्रत्यक्ष रुपमा अति प्रभावित मेलम्चीका ५ जना सव–डिलरहरुलाई जनही १ लाख रुपैयाँ रा

मेलम्ची र मनाङका बाढी पीडितलाई नेपाल बैंकको ८ लाख सहयोग

काठमाडौँ– बाढी पीडित मेलम्ची तथा चामे मनाङवासीलाई नेपाल बैंकले आठ लाख रुपैयाँ सहयोग गरेको छ। मेलम्ची नगरपालिकामा पर्ने मेलम्ची बजार क्षेत्र तथा वडा नं. ६, ७, १०, ११, १२, १३ लगायतमा ठूलो धन–जनको क्षति भएको, पीडित जनतालाई सहयोग गर्न यस बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राहत स्वरुप चार लाख पचास हजार रुपैयाँ उक्त नगरपालिकालाई […]

हाम्रो जन्मभूमि संस्थाद्वारा हेलम्ब्बु बाढी पीडितलाई सहयोग

सिन्धुपाल्चोक : हाम्रो जन्मभूमि संस्थाले सिन्धुपाल्चोक हेलम्बुका करिव ४० घर बाढी पीडित परिवारलाई राहत सहयोग गरेको छ।  संस्थाका उपाध्यक्ष गीता श्रेष्ठको संयोजकत्वमा गएको टोलीले खाधान्न वितरण गरेको हो।संस्थाका उपाध्यक्ष श्रेष्ठका अनुसार गाउपालिका वडा-७ को चनौटे वजार लगायत आसपासका करिव ४० घर परिवारलाई एक बाेरा चामल,२ लिटर तेल, २ केजी दाल २ केजी चिनि, १५ केजी चिउरा, नुन, तेल, चिया पती, सावुन वितरण गरिएको छ। यसमा मानव सेवाको सहयात्री संस्था सिन्धुपाल्चोकले पनि सहयाेग गरेकाे छ।&nbs

सङ्घ र प्रदेश सरकारबाट बाढी पीडितलाई सहयोग

लमजुङ, ४ असार: केही दिन अघि दोर्दी खोलामा आएको बाढी पहिराले घर बगाएर बाढी पीडित भएकाहरुलाई सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारबाट आर्थिक तथा सामग्री सहयोग भएको छ । लमजुङ दोर्दी गाउँपालिका—८ हिलेबजारका बाढी पीडित १८ परिवालाई सङ्घीय सरकारको केन्द्रीय विपद् व्यवस्थापन कोषबाट जिल्ला विपद् व्यवस्थापन समितिमार्फत प्रतिपरिवार रु १० हजार र प्रदेश सरकारले प्रतिपरिवार […]

बाढी पीडित जनतालाई तत्काल सहयोग गर्न सरकारसँग माधव नेपाल समूहको माग

काठमाडौं : नेकपा एमालेको माधव नेपाल समूहले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल आवास, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, घाइतेहरुको उपचार र मृतकका परिवारलाई आर्थिक सहयोग गर्न सरकारसँग माग गरेको छ। नेपाल समूहले एक विज्ञप्ति जारी गर्दै उद्धार र राहतका कार्यहरु प्रभावकारी, निष्पक्ष र पारदर्शी रुपमा उपलब्ध गराउन समेत माग गरेको छ।…