प्रदेश २ः आन्तरिक मामिला तथा सञ्चार मन्त्रीको राजीनामा

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज कुशवाहाले राजीनामा दिएका छन्।...

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा माओवादीका दुई मन्त्रीको राजीनामा

काठमाडौँ। लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्तासँगै माओवादीका दुईजना मन्त्रीले राजीनामा दिएका छन्। आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले आज राजीनामा दिएका हुन्। माओवादी केन्द्र, कांग्रेस र जसपा मिलेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा केसीलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ।

समर्थन फिर्ता लिने घोषणा नगरे पनि गण्डकी प्रदेशका दुई माओवादी मन्त्रीको राजीनामा

गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा बुझाउनुभएको हो । चुमान आन्तरिक मामिला तथा कानुन मन्त्री र थापा कृषिमन्त्री हुनुहुन्थ्यो ।