लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता, दुई मन्त्रीको राजीनामा

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बरालले राजीनामा दिएका छन्। केसीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ।‘एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओलीबाट कम्युनिष्ट आन्दोलनको एकीकरण र जनभावना विपरित आफ्ना कदमहरू नि