नयाँ नाम पछि तपाईंका लागि कत्तिको फेरिनेछ फेसबुक, तपाईंको सोसल मिडिया अकाउन्ट के होला ?

 हल्ला गलत थिएन । ९ दिन अघि फेसबुकको नाम फेरिने चर्चा जोडतोडका साथ भयो । कम्पनीले वार्षिक सम्मेलनमा नयाँ नामको घोषणा हुनसक्ने पनि बताइयो । यद्यपि, यो कुरालाई फेसबुकले ठाडो अस्वीकार गरेको थियो । अब ९ दिनपछि स्थिति ठ्याक्कै त्यस्तै भयो जस्तो चर्चा थियो । सोसल मिडिया कम्पनी फेसबुक अब मेटा नामले चिनिनेछ । नाम फेरिँदा के फेसबुकको अकाउन्टमा केही असर होला ? फेसबुकसँग सम्बन्धित ह्वाट्सएप र इन्स्टाग्राममाथि यसको कुनै असर हुनेछ ? के मेटाका लागि प्रयोगकर्ताले छुट्टै अकाउन्ट बनाउनु पर्छ ? यी सबै प

सम्बन्धित सामग्री

यी हुन् गगनयानबाट अन्तरिक्ष पुग्ने ४ जना भारतीय अन्तरिक्षयात्री

भारतले आफ्नो पहिलो मानवयुक्त अन्तरिक्ष मिसन गगनयानका लागि चारजना अन्तरिक्षयात्रीको छनोट गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले चारैजना अन्तरिक्षयात्रीलाई एस्ट्रोनट विंग्स लगाइदिएर उनीहरुको नाम सार्वजनिक गरेका हुन् । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले आफ्नो सोसल मिडिया अकाउन्ट एक्समार्फत् यसको जानकारी दिएको छ । चारैजना भारतीय वायुसेनाका प्रशिक्षक पाइलट हुन् । चार जनामा ग्रुप क्याप्टेन प्रशान्त नायर, […]

रणवीरको घाँटीको ट्याटु भइरल, के छ नाम ?

काठमाडौं– बलिउडका चकलेटी अभिनेता रणवीर कपुर यसबेला डिसेम्बर १ मा प्रदर्शनमा आउने चलचित्र ‘एनिमल’ को प्रमोसनमा व्यस्त छन् । यस चलचित्रमा मुख्य भूमिकामा देखिन लागेका रणवीर नायिका रस्मिका मन्दानासँग विभिन्न टेलिभिजनलाई अन्तर्वार्ता दिन व्यस्त छन् । बलिउडको स्थापित नायक भए पनि रणवीर सामाजिक सञ्जालमा भेटिदिँनन् । उनको आधिकारिक ‘सोसल मिडिया अकाउन्ट’ छैन सोही कारण रणवीरको […]