यी हुन् गगनयानबाट अन्तरिक्ष पुग्ने ४ जना भारतीय अन्तरिक्षयात्री

भारतले आफ्नो पहिलो मानवयुक्त अन्तरिक्ष मिसन गगनयानका लागि चारजना अन्तरिक्षयात्रीको छनोट गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले चारैजना अन्तरिक्षयात्रीलाई एस्ट्रोनट विंग्स लगाइदिएर उनीहरुको नाम सार्वजनिक गरेका हुन् । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले आफ्नो सोसल मिडिया अकाउन्ट एक्समार्फत् यसको जानकारी दिएको छ । चारैजना भारतीय वायुसेनाका प्रशिक्षक पाइलट हुन् । चार जनामा ग्रुप क्याप्टेन प्रशान्त नायर, […]