काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइयङ तथा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेट गरेका छन् । कार्यवाहक राजदूत अर्बमको भेटमा नेपालको डिजिटल रूपान्तरण, सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रको विकासका लागि द्विपक्षीय सहकार्य, सहयोग र समन्वयलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो । […]
RajdhaniDaily.com | काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न काठमाडौँ -
यस साता शेयर बजारमा विभिन्न गतिविधिहरु भएका छन् । विशेषगरी शेयर बजारमा उत्साहजनक माहोल देखिएन । साताभरि नेप्से परिसूचकमा लगातार गिरावट देखिँदा लगानीकर्तामा निराशा बढ्यो । यद्यपि, बजारमा नीतिगत गतिविधि, आईपीओ निष्काशन तथा बाँडफाँटजस्ता महत्वपूर्ण घटनाहरू भने भइनै रह्यो । बजार निरन्तर गिरावट साताको पहिलो कारोबार दिन सोमबारदेखि नै बजार ओरालो लाग्न सुरु भयो । […]
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीलाई विद्यालय संचालन गर्न ८ लाख २१ हजार २५० रुपैयाँ सहयोग प्रदान गरेको छ । विद्यालयममा पठन पाठन कार्यलाई सहज बनाउन र विद्यार्थीको अध्ययन वातावरण बनाउनका लागि अत्यावश्यक फर्निचरका सामग्रीहरु खरिद गर्नका लागि बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड सो रकम सहयोग गरेको हो […]