सर्वोच्चमा ३५ जना कर्मचारीमा संक्रमण, सेवा कटाैतीबारे पूर्ण बैठक बस्दै

सर्वोच्च अदालतमा आज पूर्ण बैठक (फूलकोर्ट) बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पूर्ण बैठक बोलाउनुभएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो । कोरोनाको सङ्क्रमण देशव्यापी रूपमा बढ्दै जाँदा सर्वोच्चका न्यायाधीश र कर्मचारीमा सङ्क्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको उहाँले जानकारी दिनुभयो । बैठक मंगलबार दिउँसो १ बजे सर्वोच्चमा बस्ने उहाँले बताउनुभयो ।

सम्बन्धित सामग्री

संसद बैठक बस्दै, के छन् एजेन्डा ?

आज संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे संसद भवनमा सुरु हुने छ ।

एमाले सचिवालय बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। बैठक आज ११ बजे बस्न लागेको हो।

आज प्रतिनिधिसभाको बैठक बस्दै

आज प्रतिनिधिसभाको बैठक बस्दै छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे बस्न लागेको हो।...

आज राष्ट्रियसभाको बैठक बस्दै

आज राष्ट्रियसभाको बैठक बस्दै छ। संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो।

सर्वदलीय बैठक बस्दै

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै छ। सभामुख सापकोटाको सचिवालयका अनुसार आज दिउँसो २ बजे बैठक बस्दै छ।...

तीन बजे मन्त्रिपरिषद बैठक बस्दै

अहिले ३ बजे मन्त्रिपरिषद बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।...

नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

नवनिर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ। १०औं महाधिवेशनबाट नवनिर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ।...

कांग्रेसको पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्ने लागेको हो।...