गायिका रचना रिमाल मैदान प्रवेश गरेकाे विषयमा क्यानले सोध्यो स्पष्टीकरण

खेल सकिएपछिसमेत दर्शक दीर्घाबाट मैदान प्रवेश भएपछि क्यानले सुन्बीलाई स्पष्टीकरण सोधेको हो । क्यानले पुरस्कार वितरणका लागि प्रमुख अतिथिमा अर्थमन्त्री जनार्दन शर्मालाई आमन्त्रण गरेको थियो ।

सम्बन्धित सामग्री

गायिका रचना रिमाल सवार गाडीलाई ट्रकले ठक्कर दियो

दाङ :  गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ।नेपालगन्जको राँझा विमानस्थलबाट दाङ लमहीको महोत्सवमा जाँदै गर्दा बाँकेको सिक्टा नजिकै बा प्र ०३, ०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार ना १६ च ८३४३ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको थियो।  आइतबार साँझ पौने ५ बजे  पूर्वबाट पश्चिमतर्फ गैरहेको ट्रकले ठक्कर दिएको हो। गायिका रिमाललाई सामान्य चोट लागेको उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्। दुर्घटनाका कारण उनी आइतबार हुने सांगितिक कार्यक्रमा उपस्थित भइनन्।  हिजो

रचना रिमाल र राजन बरालको ‘माया सिम्ले छौँ कि जल्किनी’ सार्वजनिक (भिडियोसहित)

लोकप्रिय गायिका रचना रिमाल र गायक राजन बरालको स्वरमा रहेको लोक आधुनिक गीत ‘माया सिम्ले छौँ कि जल्किनी’ आइतबार सार्वजनिक भएको छ । डा खगराज बराल (श्रमिक) को शब्दमा रहेको यस गीतको सङ्गीतमा राजन बराल, सङ्गीत संयोजन र गितारमा मनोहर सुनाम, सारङ्गीमा हेमन्त कान्छा रसाइली, बाँसुरीमा गोपाल देव, रिदममा भरत बुढाथोकी छन् । मुनलाइट इन्टरनेसनल …

रचना रिमालको ‘दिलराजा’ सार्वजनिक

गायिका रचना रिमाल र गायक भीम दोर्जे तामाङको स्वर रहेको ‘दिलराजा’ बोलको गीतको भिडियो रिलिज भएको छ । सार्वजनिक गीतमा शब्द र संगीत रमेश दर्नालको रहेको छ । काठमाडौँको चोभार, कपन,...

टिकटक चलाउँदैमा इज्जत नजाने भन्दै जब स्टेजमै रोइन् रचना रिमाल

काठमाडौं । फिल्म ‘महापुरुष’ले सोमबार पोखरामा प्रचार कार्यक्रम राखेको थियो । स्थानीय हल्लनचोकमा हरिवंश आचार्यसहितका कलाकारले प्रस्तुति दिइरहेका थिए । कमेडियन सुमन कार्की, गायक निशान भट्टराई, गायिका रचना रिमाल, कमेडियन विकास अर्यालले पनि मनोरञ्जन दिइरहेका थिए । शोलाई रमाइलो तुल्याउन फिल्म टिमले कमेडियन र गायक-गायिकालाई पनि सँगै लगेको थियो । तर पोखरामा आयोजित शो भने […]

दशैं कन्सर्टका लागि युगान्डामा रचना रिमाल, रिमासँगै लगाइन् टीका

काठमाडौं : चाडपर्वको बेला निकै व्यस्त गायिकमा पर्छिन् रचना रिमाल। देश र विदेशमा हुने कन्सर्टका लागि उनलाई भ्याइनभ्याइ हुन्छ। दशैंमा पनि उनको व्यस्तता घटेको छैन। हाल उनी कन्सर्टका लागि युगान्डा पुगेकी छिन्। विजयादशमीको एकदिन अघि युगान्डा पुगेकी उनले त्यहीँ रहेका नेपालीहरुसँग टीका लगाइन्। युगान्डामै रहेकी रिमा विश्वकर्मा पनि रचनासँगै छिन्।…

अनिल र रचनाको ‘हे माया’ सार्वजनिक

गायिका रचना रिमाल र अनिल जोशी स्वरमा ‘हे माया’ बोलको गीत सार्वजनिक भएको छ। विष्णु भट्टको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, श्रद्धा...

गायिका रचना रिमाल पढाईमा पनि अब्बल, उत्कृष्ट अंकसहित कक्षा १२ उत्तिर्ण

काठमाडौं, १७ मंसिर । पछिल्लो समयकी चर्चित गायिका रचना रिमाल कक्षा १२ उत्तिर्ण गरेकी छिन् । गायिका रिमालले ३.४४ उत्कृष्ट ग्रेडसहित कक्षा १२ पास गरेकी हुन् । उनले झापाको भद्रपुरस्थित प्रज्ञा एकेडेमीबाट कक्षा १२ को परीक्षा दिएकी हुन् । रचनाले कक्षा १२ उत्तिर्ण भएसँगै स्नातकको पढाई सुरु गर्ने भएकी छिन् । नेपाल आइडलबाट एकाएक चर्चामा […]

रचना र नविनको 'चट्ट माया' सार्वजनिक

गायिका रचना रिमाल र गायक नविन रावलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

सफलताको श्रेय दिने एउटै मान्छे छैन : रचना रिमाल

रश्मी थापा टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालमा होस् या संगीतप्रैमीहरुको मन–मनमा, अहिले आफ्नो मीठो स्वरका कारण प्रशंसामाथि प्रशंसा पाइरहेकी छन् गायिका रचना रिमालले। नेपाल आइडल सिजन–३ को उत्कृष्ट–८ प्रतिस्पर्धी रचनाले गाएकामध्ये धेरै गीत चर्चाको शिखरमा छन्। फोटो फिरिममा, रुमाल चिनो, सुन न पियारा, मिनरल वाटर, छुकछुक छुकछुक रेलैको इन्जिनलगायतका थुप्रै गीत हिट छन्। केवल १८ वर्षकी […]