एक महिलाको अन्तिम इच्छा : मेरो मृत्युमा २० मिनेटभन्दा बढी नरोऊ, अलिकति पिएर आऊ

सबैको आ-आफ्नै आकांक्षा हुन्छ र हुनुपर्छ, तर अन्तिम इच्छाको कुरा अलि भावुक हुने गर्छ। हामी अहिले लन्डनकी एक महिलाको कुरा गर्दैछौं। उनले अनौठो अन्तिम इच्छा व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेकी छन्। जसमा उनले आफ्नो मृत्युमा २० मिनेटभन्दा बढी रोएर, अलिकति पिएर आउन नपाउने बताएका छन्। उनले मेकअपका सामानहरू पनि कफिनमा […]

सम्बन्धित सामग्री

ओलीले भने- मलाई प्रधानमन्त्री बन्ने इच्छा छैन

सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्ने इच्छा नभएको बताएका छन् ।

यौन इच्छा हरायो? के गर्ने?

हर्मोनको गडबडी, मानसिक तनावको कारण मुख्य हुन सक्छन्। यौन मनको उत्तेजनामा सम्बन्धित हुने भएकाले खुसी हुँदा यौन इच्छा बढ्ने र चिन्ता पर्दा यौन इच्छा घट्ने हुन्छ। भनिन्छ, यौन उत्तेजनामा परिवर्तन गरी मानिसलाई १० वर्ष उमेर घटाउन सकिन्छ।

‘देउवालाई राष्ट्रपति हुने इच्छा छैन’

बाँके । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपति हुने इच्छा नभएको बताउनुभएको छ । प्रेस युनियन, बाँकेले बिहीबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता महतले पार्टी सभापति देउवाले राष्ट्रपति हुने इच्छा प्रकट नगरेको बताउनुभयो । उहाँले कांग्रेसबाट राष्ट्रपति हुन वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरू रहेको बताउनुभयो । कांग्रेस प्रवक्ता डा. […]

गृहजिल्ला पुगेर देउवाले भने– गठबन्धनलाई १५ वर्षसम्म लैजाने इच्छा छ

देउवाले भने, ‘मेरो इच्छा नभए पनि सबैको आग्रहमा प्रधानमन्त्री भएको हुँ । संविधानको रक्षाका निमित्त गठबन्धनलाई १०–१५ वर्षसम्म लैजाने इच्छा छ ।’

एसियन कप आयोजनाका लागि चार राष्ट्रको इच्छा

२ साउन, काठमाडौं । एएफसी एसियन कप २०२३ को आयोजनाका लागि चार राष्ट्रले इच्छा देखाएको एसियाली फुटबल महासंघ (एएफसी) ले जनाएको छ । एएफसीका अनुसार अष्ट्रेलिया, इन्डोनेसिया, दक्षिण कोरिया र कतारले एसियन कप आयोजना गर्न इच्छा देखाएका छन् । यसअघि चीनले आयोजना गर्ने भनिएकोमा कोभिड-१९ को असरका कारण चीनले आयोजकबाट नाम फिर्ता लिएपछि एएफसी नयाँ […]

अन्तिम इच्छा

आज उनी ओछ्यान परेकी छिन्। उनको निको नहुने रोग रहेछ। डाक्टरहरू सबैले माया मारिसकेका थिए। एकप्रकारले भन्ने हो भने अन्तिम समय नै तोकिदिएका थिए। छोराछोरी र आफन्त सबै उनको अन्तिम इच्छा पूरा गर्न उनकै वरपर थिए।...

महानायक राजेश हमालको काठमाडौंको मेयर हुने इच्छा !

महानायक राजेश हमालले काठमाडौंको मेयर हुने इच्छा जाहेर गरेका छन् । प्रसारणको तयारीमा रहेको ‘राजेश हमालसँग एकदिन’ कार्यक्रममा उनले यो इच्छा राखेका हुन् । हमालले बुधबार आफ्नै नामको युट्युब च्यानलबाट हमालसँग एक दिन नामक कार्यक्रमको ट्रेलर हालेका छन् । उक्त ट्रेलरमा हमालले मेयर हुने इच्छा जाहेर गरेको देख्न सकिन्छ ।सार्वजनिक ट्रेलरमा हमालले नेताहरुले काठमाडौं व्यवस्थित गर्न नसकेको प्रति प्रश्न उठाउँदै मेयर हुने इच्छा जाहेर गरेका हुन् । ‘शहरलाई ब्युटिफाइ गर्ने कुरोमा कसैको ध्यान गएन ।

मर्नुअघि पत्नीले राखेको अन्तिम इच्छा सुनेर पतिको होस उड्यो, के थियो इच्छा ?

मर्ने समयमा अन्तिम इच्छा सोधियो भने के जवाफ आउला ?  एक महिलाले सुनाएको आफ्नो अन्तिम इच्छा सुनेर तपाईं छक्क पर्नुहुन्छ । ती महिला गंभीर बिरामी थिइन् । चिकित्सकले उनलाई ९ महिनाभन्दा बढी नबाँच्ने बताएका थिए ।  ‘इन्डिपेन्डेन्ट’ को एक रिपोर्ट अनुसार ती महिलालाई उनको पतिले अन्तिम इच्छा सोधे ।  महिलाले आफ्नो अन्तिम इच्छा पूर्व प्रेमीको साथ यौनसम्पर्क राख्न चाहेको बताइन् ।  पत्नीको यस्तो कुरा सुनेपछि पतिको होश उड्यो ।  पत्नीको कुरा सुनेपछि अक्क न बक्क भएका पतिले सामाजिक सञ्ज...

न्युजिल्यान्डमा इच्छा मृत्युसम्बन्धी कानुनी व्यवस्था लागू

काठमाण्डाै - न्युजिल्यान्डमा इच्छा–मृत्युले कानुनी रुप पाएको छ । अब न्युजिल्यान्डमा इच्छाअनुसार मृत्यु वरण गर्न पाउने कानुनी व्यवस्था लागू भएको छ । यसअघि स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, स्पेन, बेल्जियम, लग्जमबर्ग, क्यानडा, अस्ट्रेलिया र कोलम्बियाले इच्छा मृत्युलाई कानुनी मान्यता दिइसकेका छन् । न्युजिल्यान्डमा इच्छा मृत्यु गम्भीर रोगका कारण डाक्टरले ६ महिनाभन्दा बढी बाँच्न नसक्ने भनेर प्रमाणित गरेका व्यक्तिमा मात्र लागू हुने बीबीसीले जनाएको छ । न्युजिल्यान्डमा इच्छा मृत्युका विषयमा भएको जनमत सङ्ग्रहमा ६५ प्रतिशतभन्दा बढी मत यस क...

लुम्बिनीमा अस्पताल स्थापना गर्ने श्रीलङ्काका राष्ट्रपतिको इच्छा

काठमाडौँ । श्रीलङ्काले लुम्बिनीमा अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग स्कटल्याण्डको ग्लास्गोमा हिजो (मंगलबार) भएको भेटमा श्रीलङ्काका राष्ट्रपति गुटावाया राजापाक्षले लुम्बिनीमा अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेका हुन् । श्रीलङ्काका राष्ट्रपति राजापाक्षले लुम्बिनीमा ३० शय्याको अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेको र प्रधानमन्त्री देउवाले त्यसमा नेपालको सद्भाव रहने बताएको परराष्ट्र […]