अन्तिम इच्छा

आज उनी ओछ्यान परेकी छिन्। उनको निको नहुने रोग रहेछ। डाक्टरहरू सबैले माया मारिसकेका थिए। एकप्रकारले भन्ने हो भने अन्तिम समय नै तोकिदिएका थिए। छोराछोरी र आफन्त सबै उनको अन्तिम इच्छा पूरा गर्न उनकै वरपर थिए।...

सम्बन्धित सामग्री

जीवनको ‘अन्तिम इच्छा’ पूरा गरेर विदा भए सत्यमोहन जोशी

काठमाडौं, ३० असोज । शताब्दी पुरुष सत्यमोहन जोशी आफ्नो जीवनको ‘अन्तिम इच्छा’ पूरा गरेर विदा भएका छन् । चक्रसंवर पौभा निर्माण गर्ने जीवनको ‘अन्तिम इच्छा’ रहेको बताउने जोशीको आज बिहान ७ बजेर ९ मिनेट जाँदा निधन भएको हो । १०३ वर्षीय जोशीको उपचारका क्रममा किष्ट अस्पतालमै निधन भएको हो । डेंगु संक्रमित भएर विगत २४ […]

अन्तिम पटक प्रधानमन्त्री हुने प्रचण्डको इच्छा

नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुन: एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् । शनिबार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पुन: एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् ।उनले आफ्नो लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने […]

एक महिलाको अन्तिम इच्छा : मेरो मृत्युमा २० मिनेटभन्दा बढी नरोऊ, अलिकति पिएर आऊ

सबैको आ-आफ्नै आकांक्षा हुन्छ र हुनुपर्छ, तर अन्तिम इच्छाको कुरा अलि भावुक हुने गर्छ। हामी अहिले लन्डनकी एक महिलाको कुरा गर्दैछौं। उनले अनौठो अन्तिम इच्छा व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेकी छन्। जसमा उनले आफ्नो मृत्युमा २० मिनेटभन्दा बढी रोएर, अलिकति पिएर आउन नपाउने बताएका छन्। उनले मेकअपका सामानहरू पनि कफिनमा […]

‘अन्तिम इच्छा नसोध मलाई’ (भिडियो सहित)

शास्त्रीय गायनका प्रशिक्षक किरण पुञ्जले नयाँ साङ्गीतिक सौगात ‘अन्तिम इच्छा नसोध मलाई’ सार्वजनिक गर्नुभएको छ । करिब १२ वर्षपछि यही गीतमार्फत गायक पुञ्जले गीत रेकर्डिङमा पुनरागमन गर्नुभएको हो । ‘सेण्टिमेण्टल भर्सन’को यस गीतमा राजेन्द्र वाइबाको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको छ । ‘अन्तिम इच्छा नसोध मलाई, जिउने रहर छँदैछ अझै’, ‘अमर रहन मन छैन […]

किरणको ‘अन्तिम इच्छा’ मा पूजा र पुष्प

शास्त्रीय गायन किरण पुञ्जले आफ्नो नयाँ सांगीतिक सौगात ‘अन्तिम इच्छा’ सार्वजनिक गरेका छन् । गीत मार्फत गायकले करिब १२ वर्षपछि गायनमा पुनरागमन गरेका हुन् । सेन्टिमेन्टल शैलीमा तयार गीतमा राजेन्द्र वाइबाको शब्द, संगीत र संगीत संयोजन रहेको छ । गीतको भिडियोमा अभिनेत्री पूजा शर्मा र अभिनेता पुष्प खड्काको अभिनय छ ।एक युवा युवतीको प्रेमकथा देखाउन खोजिएको गीतमा बुद्ध थापाको छायाँकन, विकास धमलाको सम्पादन छ । भिडियो   निकेश खड्काको निर्देशन गरेका हुन् ।

मर्नुअघि पत्नीले राखेको अन्तिम इच्छा सुनेर पतिको होस उड्यो, के थियो इच्छा ?

मर्ने समयमा अन्तिम इच्छा सोधियो भने के जवाफ आउला ?  एक महिलाले सुनाएको आफ्नो अन्तिम इच्छा सुनेर तपाईं छक्क पर्नुहुन्छ । ती महिला गंभीर बिरामी थिइन् । चिकित्सकले उनलाई ९ महिनाभन्दा बढी नबाँच्ने बताएका थिए ।  ‘इन्डिपेन्डेन्ट’ को एक रिपोर्ट अनुसार ती महिलालाई उनको पतिले अन्तिम इच्छा सोधे ।  महिलाले आफ्नो अन्तिम इच्छा पूर्व प्रेमीको साथ यौनसम्पर्क राख्न चाहेको बताइन् ।  पत्नीको यस्तो कुरा सुनेपछि पतिको होश उड्यो ।  पत्नीको कुरा सुनेपछि अक्क न बक्क भएका पतिले सामाजिक सञ्ज...

उज्ज्वल थापाको अन्तिम संस्कार साधारण पारिवारिक तवरले गर्ने परिवारको इच्छा

काठमाडौं, १८ जेठ । विवेकशील नेपाल पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको अन्तिम संस्कार साधारण पारिवारिक तवरले हुने भएको छ । उनको परिवारले साधारण तवरले गर्ने इच्छा गरेकोले सहभागी नभइदिन विवेकशीलका संयोजक मिलन पाण्डेले अनुरोध गरेका छन् । पाण्डेले अहिलेको संक्रामक रोगको समयमा अन्तिम संस्कार साधारण तवरले गर्न लागिएको समेत खुलाएका छन् । उनले थापाको उपचारका […]