काठमाडौं । रञ्जु दर्शना काठमाडौं ५ बाट निर्वाचन लड्ने भएकी छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी दिएकी हुन् ।
“तपाईंहरुले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उमेदवारी रहने कुरा थाहा पाइसक्नुभएको छ,” उनले सामाजिक सञ्जालमार्फत् भनेकी छन्, “आज आधिकारिकरुपमा आउने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित...