निर्वाचन आयोगले ‘हेड काउन्ट’ गर्ने भएपछि जसपाका कार्यकारिणी सदस्यहरु आयोगको कार्यालय पुगे (फोटोफिचर)

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी, नेपालको आधिकारिकताको लागि निर्वाचन आयोगले निर्णय गर्दैछ । यसको लागि आयोगले आज (सोमबार) महन्थ ठाकुर र उपेन्द्र यादव दुबै पक्षलाई आयोगमा बोलाएको छ । अहिले आयोगको कार्यालयमा दुवै पक्षका कार्यकारिणी सदस्यहरु पुगिसकेका छन् । जसपामा यादव पक्षको कार्यकारिणी समिति र संसदीय दल दुवैमा बहुमत रहेको छ । आयोगले […]

सम्बन्धित सामग्री

जेलबाट रेशम चौधरी निर्वाचन आयोग पुग्दा…

काठमाडौं । निर्वाचन आयोगले सोमबार जनता समाजवादी पार्टीको विवाद छिनोफानो गर्ने प्रक्रियाका लागि कार्यकारिणी समितिमा रहेका सदस्यहरूको सनाखत गर्ने कार्यक्रम थियो । जसपाका एक कार्यकारिणी सदस्य रेशम चौधरी जेलमा थिए । आयोगले डिल्लीबजारस्थित चौधरीलाई राखिएको जेलमा नै टोली सनाखतका लागि पठायो । तर, चौधरीले त्यहाँ सनाखत गर्न मानेनन् । र, आयोगले उनलाई कारागार व्यवस्थापन विभागदेखि […] The post जेलबाट रेशम चौधरी निर्वाचन आयोग पुग्दा… appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

महन्थ ठाकुर पक्षले छुट्टै दल दर्ता गर्न सक्ने: निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता प्रदान गर्दै अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न भनेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलिया, आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराको इजलासले जसपाका ५१ मध्ये ३४ कार्यकारिणी सदस्यले यादवको पक्षमा सनाखत गरेपछि त्यस्तो निर्णय दिएको छ।

निर्वाचन आयोग परिसरबाट उपेन्द्रले भने : छिट्टै सरकारमा सहभागी हुन्छौं

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी, नेपालको आधिकारिकता आफ्नो पक्षले पाउने भएपछि अध्यक्ष उपेन्द्र यादव उत्साही छन् । निर्वाचन आयोगले हेड काउन्ट गर्न जसपाका कार्यकारिणी सदस्यहरुलाई आज बोलाएको थियो । जसमा यादव पक्षमा ३५ जनाले हस्ताक्षर गर्ने बताईएको छ । यादव पक्षको संसदीय दलमा समेत बुहमत छन् । जसपाको दुवै पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई […]

‘हेड काउन्ट’ का लागि जसपाका नेताहरु निर्वाचन आयोगमा (तस्बिरहरु)

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको छिनोफानो निर्वाचन आयोगले सोमबार गर्दैछ । त्यसका लागि जसपाको कार्यकारिणी परिषदका सदस्यहरु निर्वाचन आयोग पुगेका छन् । निर्वाचन आयोगले विवाद टुंग्याउनका लागि सनाखत अर्थात हेड काउण्ट गर्दैछ । सर्वोच्च अदालतले सनाखत रोक्ने आदेश दिन अस्वीकार गरेसँगै सोमबार विवादको छिनोफानो हुन लागेको हो । सोमबार केन्द्रीय कार्यकारिणी […]

आधिकारिकता दावीका लागि निर्वाचन आयोग पुग्यो जसपाको उपेन्द्र समूह

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दावी गर्न निर्वाचन आयोग पुगेको छ । एक अर्काले गरेको कारवाहीमा दावी नपुगेको भन्दै निर्वाचन आयोगले जसपाका पदाधिकारी पूर्ववत् अवस्थामै रहने भनेपछि यादव पक्ष आयोग पुगेको हो ।  अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई लगायतका नेताहरु शुक्रवार आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् । केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षर सहित आयोग पुगेको जसपाका एक नेताले जानकारी दिए ।  प्रधानमन्त्री केपी...