यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने यी उम्मेदवार

देशभर दर्ता भएका उम्मेदवारको सूची हेर्दा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व एकदमै न्यून छ । जम्मा तीन जना मात्र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका उम्मेदवार छन्

सम्बन्धित सामग्री

अपहेलनाको डरले पहिचान लुकाउँदै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय

समाजमा घुलमिल हुने वातावरण नहुँदा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय पछाडि परेको निलहिरा समाज चितवनका अध्यक्ष देव श्रेष्ठले बताए।...

यौनिक अल्पसंख्यकको रिटलाई सर्वोच्चले दियो अग्राधिकार, सरकारसँग माग्यो जवाफ

काठमाडौं : सरकारी नोकरी माग्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले दायर गरेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ। यौनिक तथा लैङ्गिक अल्पसंख्यक (समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी, दुईलिंगी) समुदायको हक अधिकारका लागि स्थापना भएको ‘मायाको पहिचान नेपाल’ले दायर गरेको रिटलाई सर्वोच्चले अग्राधिकार दिएको हो।‘प्रस्तुत निवेदनको विषयवस्तुको गाम्भीर्यतासमेतलाई विचार गर्दा, चाँडो किनारा हुनुपर्ने प्रकृतिको देखिँदा प्रस्तुत रिट निवेदनलाई सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३

राष्ट्रियसभामा मनोनीत गर्न यौनिक तथा लैङ्गिक समुदायको माग

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले राष्ट्रिय सभा सदस्यको चुनावमा उम्मेदवारी नभएको भन्दै एक जनालाई मनोनीत गर्न माग गरेका छन्।...

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले पनि मनाए तिज

१४ भदौं, काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले पनि काठमाडौंमा हरितालिका तिज मनाएका छन् । मंगलबार गैरिधारास्थित सिल्भर ओक बान्क्वेटमा उनीहरुले नाँच, गानसहित तिज मनाएका हुन् । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिरुको बीचमा बेस्ट डान्स, फनी डान्स, क्याट वाक, बेस्ट ड्रेस र मिस तिज एण्ड प्राइजलगायतका विधामा प्रतिस्पर्धा गराइएको थियो । […]

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको गाईजात्रा (फोटो फिचर)

२७ साउन, काठमाडौं । काठमाडौं उपत्यकासहित नेवार समूदायको बसोबास रहेका ठाउँमा मनाइने गाईजात्रा पर्वलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले फरक तरिकाले मनाएका छन् । तेस्रोलिंगी, समलिंगी,  अन्तरलिंगी समुदायका सदस्यले गाईजात्रालाई प्राइड डे अर्थात गौरव दिवसका रुपमा मनाएका छन् । नील हिरा समाजको आयोजनामा १९ वर्षदेखि गाईजात्राका दिन तेस्रोलिंगी, समलिंगी,  अन्तरलिंगी समुदायले गौरव दिवसका रुपमा […]

लिजा लिम्बुले गरिन् ब्लू डाइमण्ड सोसाइटीलाई आर्थिक सहयोग

काठमाडौं । बेलायत बस्दै आएकी तेस्रोलिङ्गी महिला लिजा लिम्बुले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको हकहितमा क्रियाशील संस्था ब्लू डाइमण्ड सोसाइटीलाई आर्थिक सहयोग गरेकी छन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको पक्षमा वकालत गर्दै आएका देशभरका विभिन्न संघसंस्थामा इन्टरनेटको पहुँच विस्तारका लागि भन्दै समाजसेवी लिम्बुले सोसाइटीलाई ४५ हजार रुपैंयाँ नगद सहयोग गरेकी हुन् । सोमबार सोसाइटीको […] The post लिजा लिम्बुले गरिन् ब्लू डाइमण्ड सोसाइटीलाई आर्थिक सहयोग appeared first on राजधानी राष्ट्रिय दैनिक.

यौनिक तथा लैङ्गिक समुदायको वास्तविक तथ्याङ्क संकलन गरिने

काठमाडौँ– महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वास्तविक तथ्याङ्क संकलन गरिने बताएकी छन् । मंगलबार मन्त्रालयले गरेको कार्यक्रममा मन्त्री रेग्मीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले धेरै समस्या भोग्नुपरेको भन्दै वास्तविक तथ्याङ्क संकलन गरेर समस्या समाधानको प्रयास गरिने बताएकी हुन् । उनले आफ्नो पहिचानसहितको नागरिकता नपाउने अवस्थालाई समेत अन्त्य गर्ने […]

सरकारको नजरमा नपरेका यौनिक तथा लैङ्गिक अल्पसंख्यक

‘तँ ठूलो भाग खोज्न गएकी थिइस्, केटी लिएर हिँडेको थिइस्, तैंले आफ्नो बानी सच्याउन सकिनस् होइन ? तँ अब कपाल पाल्, साडी लगा, कुर्ता लगा, तैंले अब केटासँग बिहे गर्नुपर्छ । तँ अब यसरी हिँड्ने होइन, नत्र त तैैले दुःखै पाउने हो ।’कोभिड १९ को मार झेल्न नसकेर काठमाडौंबाट गाउँ फर्केका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले आफ्नो घरमा यस्तै शब्दवाण सुन्नपर्छ । दूरदराजका इलाकामा मात्रै नभई शहरी भेगमा पनि आफ्नै बुवाले खान नदिएर ‘तँ छक्का, हिजडा, केटीसँग बस्ने’ भनेर द