नवलपरासी : पहिरोमा हराइरहेका तीन जनाको खोजी हुँदै, थप ५० जना सुरक्षाकर्मी खटाइने

नवलपरासी - नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिकामा पहिरोमा बेपत्ता तीन जनाको आज बिहानैदेखि खोजी थालिएको छ ।  बेपत्ता भएका तीन जनाको हिजोदेखि नै सुरक्षाकर्मीको टोलीले खोजी थालेको थियो ।  हुप्सेकोट गाउँपालिका–४ का हर्कबहादुर पुलामीकी श्रीमती धनमाया पुलामी, नातिनीहरू भूमिसार पुलामी र देउमाया पुलामीको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी प्रकाश मल्लले शुक्रवार दिनभरि सुरक्षाकर्मी र स्थानीयले खोजी गरे पनि पहिरोम...

सम्बन्धित सामग्री

सिक्रेदोभानको पहिरोमा अस्तायो पहरी परिवार

गत साउन २२ गते राती मकवानपुरको बागमती गाँउपालिका ५ सिझेदोभानमा गएको पहिरोमा परि सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका स्थित ककरेका एकै परिवारको चार जना पहिरोमा परि बेपत्ता भएका थिए।...

हुम्लामा पहिरोमा परेर चारको मृत्यु, पाँच घाइते

चंखेली गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीका अनुसार पहिरोमा अविरल वर्षाका कारण पहिरोले भर पुरिँदा चार जनाको मृत्यु भएको हो। पहिरोमा पुरिएका पाँच जनाको जिवित्तै उद्दार गरिएको छ।...

सल्यानमा पहिरोमा परी बालकको मृत्यु

सल्यान : जिल्लामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका- ८ मार्के ओर गाउँका १४ वर्षीय अजय विकको पहिरोमा परी ज्यान गएको हो। हिजो बेलुका पहिरोमा परी हराइरहेका बिकको खोजतलास गर्ने क्रममा आज बिहान नेपाली सेनाले विक को शव फेला पारेको हो। घरबाट नाउला बजार जाँदै गर्दा बाटोमा आएको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।शवलाई पोस्टमार्टमका लागि अहिले जिल्ला अस्पताल लगिएको छ।

प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता

प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको हो ।

पहिरोमा पुरिएर छ जना बेपत्ता

काठमाडौँ– प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको हो ।  जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुशिल थापा मगरका अनुसार पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहु मगर र उनकी श्रीमती, १८ वर्षीया मौसमी थापा, ६० वर्षीय हिराबहादुर थापा, चार वर्षीय […]

पहिरोमा परेर युवकको मृत्यु

घरमाथिबाट आएको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार रातिदेखि निरन्तर आएको वर्षाका कारण घरमाथिबाट गएको पहिरोमा पुरिएर अवस्थीको ज्यान गएको हो  । जिल्लामा फोन नेटवर्क र विद्युत्समेत अवरुद्ध हुँदा अन्य क्षतिका बारेमा यकिन गर्न सकिएको छैन ।यस्तै अमरगढी नगरपालिका–१ मा गएको पहिरोमा परी दुईजना घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । नदी र

पहिरोमा पुरीएर एकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पाणिनी गाउँपालिका वडा नम्बर– ५ मैदानमा हिजो साँझ गएको पहिरोमा परी धातिवाङ्गका मानबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । स्थानीय मेघराज घिमिरेको घरमा काम गरिरहेको अवस्थामा माथिबाट पहिरो खसेर पुरेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका सुनालाई लाई पाँच घण्टापछि […]