राप्रपा प्रजातान्त्रिकका अध्यक्ष तिमिल्सिनासहित सिङ्गो जिल्ला कमिटी माओवादीमा प्रवेश - Naya Patrika

राप्रपा(प्रजातान्त्रिक) चितवनका अध्यक्ष बद्री तिमल्सिना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज चितवनको माडीमा आयोजित कार्यक्रममा उनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हात बाट टीक लगाई माओवादीमा प्रवेश गरेका हुन्...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख  यादव राप्रपामा प्रवेश

जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख पशुपतिनाथ यादव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित यादव यसअघि जसपा परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेका थिए।एमाले रुपन्देहीका जिल्ला कमिटी सदस्य समेत रहेका उनी एमाले परित्याग गरी आइतबार राप्रपामा प्रवेश गरेका हुन्। नेता यादवलाई राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा, केन्द्रीय सहायक महामन्त्री ताहिर अली, केन्द्रीय सदस्यद्वय वस

समन्वय समिति रुपन्देहीका उपप्रमुख यादव राप्रपामा प्रवेश

रुपन्देही । जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख पशुपतिनाथ यादव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । तत्कालीन सङ्घीय समाजवादी फोरम, नेपालबाट जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित यादव यसअघि जसपा परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका थिए । एमाले रुपन्देहीका जिल्ला कमिटी सदस्यसमेत रहेका उनी एमाले परित्याग गरी आइतबार राप्रपामा प्रवेश गरेका हुन् […]

रुपन्देही माओवादीका नेतासहित ३८ जना राप्रपा प्रवेश

रुपन्देही । रुपन्देहीमा नेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्यसहित ३८ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । माओवादी केन्द्र जिल्ला कमिटी सदस्य कर्णबहादुर विक, ओमसतिया गाउँपालिका–१ का वाइसिएल अध्यक्ष गणेश ठाकुरसहित विभिन्न पार्टी परित्याग गरी ओमसतियाबाट २६ तथा अन्य क्षेत्रबाट १२ गरी ३८ जना राप्रपामा प्रवेश गरेका हुन् । उनीहरुलाई राप्रपाका केन्द्रीय सदस्य तथा […]

१२ बढी नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । विभिन्न पार्टी परित्याग गरी १२ जनाभन्दा बढी नेता–कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा उनीहरूलाई स्वागत गरे । “नेकपा (एमाले) सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङसहित एमाले, नेपाली कांग्रेस र राप्रपा परित्याग गरी एक दर्जन बढी नेता–कार्यकर्ता हाम्रो पार्टी प्रवेश...

एक दर्जन नेता-कार्यकर्ता माओवादी प्रवेश, प्रचण्डले गरे स्वागत

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टीका एक दर्जन नेता कार्यकर्तालाई पार्टीमा भित्र्याएका छन् । आइतबार विहान अध्यक्ष प्रचण्डले नेकपा एमाले सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङसहित १ दर्जनभन्दा बढी नेता कार्यकर्ता पार्टी प्रवेश गराएका हुन् ।एमाले, नेपाली काँग्रेस र राप्रपा परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए । उनीहरुलाई अध्यक्ष  प्रचण्डले प्रचण्डले टिका र खादा लगाएर स्वागत गरेका थिए ।