सिंहदरबारभित्रै ‘पेन–डाउन’

नासुदेखि तल्लो तहका कर्मचारीको तलब नबढेको भन्दै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै कर्मचारी आन्दोलित भएका छन् । सिंहदरबारका विभिन्न मन्त्रालयमा कार्यरत नायव सुब्बाहरूले आज बिहान पेन–डाउन गरेका हुन् ।  प्रस्तावित संघीय निजामति...