‘आरम्भ’ले ल्यायो पहिलो गीत ‘रिमझिम मौसम’

काठमाडौं । शंकर अधिकारी घायलको प्रस्तुति, लेखन तथा निर्देशनमा तयार गीतका भएको फिल्म हो ‘आरम्भ’ । फिल्मले ‘रिमझिम मौसम’े भिडियो सार्वजनिक गर्दै प्रचार सुरु गरेको छ । गीतमा गायिका नित्याशिवाको स्वर सुन्न रहेको छ । शंकर अधिकारी घायलको शब्द तथा संगीत रहेको गीतमा भुपाल खालिङको संगीत संयोजन छ ।प्रेमकथा...

सम्बन्धित सामग्री

माओवादीले ल्यायो चुनावलक्षित ‘र्याप’ गीत

माओवादीले ४ मंसिरको निर्वाचनलाई लक्षित गर्दै ‘र्याप’ शैलीमा गीत तयार पारेको छ । ‘नयाँ शैली, नयाँ प्रस्तुति ः मनमनमा प्रचण्ड, मनमनमा माओवादी’ शीर्षकको गीत बुधबार सार्वजनिक भएको हो । माओवादीले...

‘भोट फर प्रचण्ड’ भन्दै माओवादी केन्द्रले ल्यायो र्‍याप गीत

काठमाडौं । युवापुस्तालाई लक्षित गर्दै नेकपा माओवादी केन्द्रले र्‍याप गीत ‘भोट फर प्रचण्ड’ रिलिज गरेको छ । सम्भवतः भोट माग्दै कुनै राजनीतिक दलले पहिलोपटक यसरी र्‍याप गीत ल्याएको हो । जगत तिरुवाको संगीत र स्वर रहेको गीतलाई केशव बडुले एरेन्ज गरेका छन् । हँसिया हथौडामा भोट दिएर प्रचण्डलाई किन जिताउनुपर्छ भन्ने आधारहरु गीतमा प्रस्तुत गरिएको […]

दशैंको अवसर पारेर नेपथ्यले ल्यायो नयाँ गीत ‘नैनताल’

काठमाडौं । चर्चित लोकरक ब्यान्ड नेपथ्यले दशैं छेको पारेर नयाँ गीत ‘नैनताल’ सार्वजनिक गरेको छ । गीतमा विश्वयुद्धमा लडेका सैनिकहरु घर फर्किएर आउँदाका अनुभव समेटिएको छ । गीतमा भारत उत्तराखण्डको नैनीताललाई नै नैनताल नाम दिइएको छ । नेपथ्यले सन् २०१५ मै रेकर्ड गरेको यो गीत सार्वजनिक नगरिएको भए पनि यसअघिबाट नै मञ्चहरुमा भने गाउँदै आएको […]

टुबोर्ग ओपनले ल्यायो भेकको स्वरमा नयाँ गीत ‘खोलौं रमेर’

काठमाडौं । टुबोर्ग नेपालले गायक भेकको स्वरमा ‘खोलौं रमेर’ गीत सार्वजनिक गरेको छ । अमेरिकी गायक जेसन डेरुला सहभागी हुने ‘टुबोर्ग ओपन कन्सर्ट २०२२’ लाई मध्यनजर गर्दै टुबोर्गले गीत सार्वजनिक गरेको हो । भेकले टुबोर्ग ओपनि थिम ‘टेक द स्टेज’ अन्तर्गत जेसनलाई अमेरिकाको लस एन्जलसमा पुगेर भेट्ने मौका पाएका थिए । जेसनको मेन्टरसिपबाट सिकेका कुरालाई […]

नेपाली कांग्रेसले ल्यायो नयाँ चुनावी गीत ‘मंसिर चार’

अगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि भन्दै नेपाली कांग्रेसले नयाँ चुनाव गीत ‘मंसिर चार’ सार्वजनिक गरेको छ । शनिबार नेपाली कांग्रेस पार्टी कार्यलय सानेपामा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सह–महामन्त्री उमाकान्त चौधरी, केन्द्रीय सदस्य रामहरि खतिवडा लगायतले गीत सार्वजनिक गरे । गीत नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक संघले निर्माण गरेको हो । कार्यक्रममा मन्त्री चौधरीले ४ मंसिरको निर्वाचनलाई लक्षि

राजेश हमाललाई मात्र देखाएर ‘सत्यम्’ले ल्यायो शीर्ष गीत

काठमाडौं । निर्माण नहुने भनेर हल्ला चलेको फिल्म ‘सत्यम् : राइजिङ अफ द हिरोज्’को शीर्ष गीत रिलिज भएको छ । फिल्म छायांकनमा जाने टुंगो नलाग्दै निर्माताले मंगलबार गीत सार्वजनिक गरेका हुन् । राम्रो इन्टरटेनमेन्टको युट्युब च्यानलबाट रिलिज भएको गीतमा कुटुम्ब ब्याण्डको संगीत छ । गीतमा राजु महर्जनको स्वर, निर्माता रेशम सापकोटाको शब्द र योगेशकाजीको कन्सेप्ट […]

फिल्म ‘चुरीफुरी’ले ल्यायो नयाँ गीत

शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्म  ‘चुरीफुरी’ले नयाँ गीत ल्याएको छ । ‘निष्ठुरीले छाडि’ शीर्षकको गीतमा गायक विश्व नेपालीको स्वर छ । गीत फिल्मका अभिनेता अभिषेक श्रेष्ठ तथा अभिनेत्री पूजा पन्तमाथी छायाँकन गरिएको छ । दीपक शर्मा तथा ऋषिराज आचार्यको शब्द तथा दीपककै संगीत गीतमा छ । गीतमा भीमफेदी ग्रुपको कोरियोग्राफी रहेको छ ।फिल्म अहिले पनि प्रदर्शनरत छ । ऋषिराज आचार्यको निर्देशन रहेको फिल्मले अपेक्षित दर्शक पाउन भने सकेको छैन ।  निर्देशक आचार्य भने &ls

फिल्म ‘कुइनेटो’ले ल्यायो गीत ‘जलेको जल्यै’

माधवराज खरेलको निर्देशन रहेको फिल्म हो, ‘कुइनेटो’ । फिल्मको प्रदर्शन मिति तय गरिएको छैन । तर निर्माण युनिट भने प्रचार प्रसारमा जुटिसकेको छ ।यस्तैमा फिल्मले ‘जलेको जल्यै’ बोलको वियोगान्त गीत सार्वजनिक गरेको छ । गीतमा पुरुषोत्तम लोहानीको शब्द, अनिल विरहीको संगीत र राज सागरको स्वर छ । फिल्मका कलाकार श्रीदेव भट्टराई र सानिया खान माथी छायाँकन गरिएको गीत सुदूरपश्चिमको विभिन्न रमणीय एवं पर्यटकीय स्थान छायाँकन भएको छ ।प्रेमकथा कलात्मक रुपमा प्रस्तुत गरिएको बताइएको फिल्ममा अछामी भ

‘लाइफ इन एलए’ले ल्यायो पहिलो गीत ‘पागल प्रेमी’

त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म हो ‘लाइफ इन एलए’ । फिल्मको पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको गीत रिलिज गरेको हो । माया प्रेमका भावनाहरु समेटिएको गीतमा अभिनेता ब्यास बिस्सु, शिल्पा मास्के र अकेशा बिष्ट माथी फिचरिङ गरिएको छ । एलिस कार्की र प्रतिक पौडेलको संगीत रहेको गीतमा प्रताप दास र कविता श्रेष्ठ स्वर छ ।सूर्य एन श्रेष्ठको निर्देशन रहेको फिल्ममा अभिनेता ब्यास बिस्सु, शिल्पा मास्के, अकेशा विष्टको अलवा गौरव पहारी, बुद्धि

फिल्म ‘दोख’ ले ल्यायो पहिलो गीत ‘रातैले बुन्छ’

काठमाडौंँ । फिल्म ‘दोख’को पहिलो गीत ‘रातैले बुन्छ’ सार्वजनिक भएको छ । उपयुक्त समय हुने बितिकै प्रदर्शन गर्ने लक्ष्यका साथ निर्माण युनिटले गीत मार्फत फिल्मको प्रचार थालेको हो । अनुप बराल निर्देशित फिल्मको गीतमा झुमा लिम्बुको स्वर, श्रवण मुकाङको शब्द र पुष्पा संगमको संगीत रहेको छ । श्रव्य र दृश्य दुवै उत्कृष्ट रहेको गीत बिम्बात्मक पनि छ । द्वन्द्वकालको कथामा करिब ६ वर्ष अगाडि निर्माण भएको ‘दोख’ को प्रदर्शन मिति भने घोषणा गरिएको छैन । स्थिति सामान्य भएर फिल्