राजेश हमाललाई मात्र देखाएर ‘सत्यम्’ले ल्यायो शीर्ष गीत

काठमाडौं । निर्माण नहुने भनेर हल्ला चलेको फिल्म ‘सत्यम् : राइजिङ अफ द हिरोज्’को शीर्ष गीत रिलिज भएको छ । फिल्म छायांकनमा जाने टुंगो नलाग्दै निर्माताले मंगलबार गीत सार्वजनिक गरेका हुन् । राम्रो इन्टरटेनमेन्टको युट्युब च्यानलबाट रिलिज भएको गीतमा कुटुम्ब ब्याण्डको संगीत छ । गीतमा राजु महर्जनको स्वर, निर्माता रेशम सापकोटाको शब्द र योगेशकाजीको कन्सेप्ट […]

सम्बन्धित सामग्री

राजेशको ‘सत्यम्’ को शीर्ष गीत सार्वजनिक

घोषणा भएको लामो समय बितिसक्दा पनि फिल्म ‘सत्यम्’को काम अझै अगाडि बढ्न सकेको छैन । फिल्म नबन्न सक्ने हल्ला समेत चलिरहेको समय निर्माण युनिटले भने अहिले गीत सार्वजनिक गरेको हो ।गीतमा राजु महर्जनको स्वर, रेशम सापकोटाको शब्द, कुटुम्ब ब्यान्डको म्युजिक, योगेश काजीको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा पनि राजेश हमाललाई मात्रै देखाइएको छ । फिल्मका मुख्य अभिनेता मध्येका एक पल शाह बलात्कार अभियोगमा जेल गएपछि फिल्म छायांकनमा ढिलाई भएको हो । निर्माता रेशम सापकोटा पल शाहको घटनाको छानविन न