६ सय ९० किलो सुर्ती बरामद

मोरङ – मोरङको रंगेली नगरपालिकामा भारतबाट अवैध रुपमा भित्रिएको ६ सय ९० किलो सुर्ती प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीले नगरपालिका ५ स्थित आपगाछीबाट २ लाख ७ हजार रुपैया बराबरको ६ सय ९० किलो सुर्ती बुधबार बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार भारतीय सीमा […]

सम्बन्धित सामग्री

भरतपुरको सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन निषेध

भरतपुर महानगरपालिकाले सार्वजनिकस्थलमा धूमपान तथा सुर्ती सेवन निषेध अभियानलाई तीव्रता दिएको छ । जसअनुसार मंगलबार भरतपुरको सबै वडा कार्यालय र स्वास्थ्य संस्थामा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन निषेधित क्षेत्रको बोर्ड लगाइएको...

६ सुर्ती–गुट्खा उद्योगलाई पुँजी बढाउन स्वीकृति

सरकारले सुर्ती, खैनी तथा गुट्खा उद्योगलाई पुँजी बढाउने अनुमति दिएको छ । औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डको बैठकले ६ वटा यस्ता उद्योगलाई पुँजी वृद्धि तथा क्षमता बढाउन स्वीकृति दिएको हो । मोरङको...

अवैध रुपमा ल्याइएको चिनी र सुर्ती बरामद

उदयपुर प्रहरीले अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा चिनी र सुर्ती बरामद गरेको छ।...

अब सुर्ती, गुट्खा प्लाष्टिकमा प्याकिङ गर्न नपाइने

काठमाडौं, १५ जेठ। सरकारले सुर्ती तथा गुट्खा प्याकिङ गर्दा प्लाष्टिक प्रयोग गर्न नपाउने व्यवस्था गरेको छ। वि.स. २०८१ वैशाख १ गतेदेखि वातावरण प्रदूषण नियन्त्रणमा सहयोग पुर्‍याउने भन्दै सुर्ती तथा गुट्खा प्याकिङ गर्दा प्लाष्टिक प्रयोग गर्न बन्देज लगाएको हो। अर्थमन्त्री डा. प्रकाशशरण महतले अब सुर्ती तथा गुट्खाजन्य पदार्थको प्याकिङ गर्दा जैविक पदार्थबाट मात्रै गर्नु पर्ने घोषणा गरेका हुन्।

धनगढी उपमहानगरमा आजदेखि सुर्ती र प्लास्टिक निषेध

काठमाण्डाै - कैलालीको धनगढी उपमहानगरपालिकाले धनगढी बजारसहित नगर क्षेत्रमा सुर्ती र प्लास्टिक बिक्री, वितरणमा रोक लगाएको छ। चालु आर्थिक वर्षलाई ‘सरसफाइ वर्ष’ का रूपमा मनाउन लागेको धनगढी उपमहानगरले आजदेखि सुर्तीजन्य वस्तु र प्लास्टिक निषेध गरेको हो। बजारमा उपभोग भएका सुर्ती, खैनी, जर्दा पान, पानपराग, गुट्खा, प्लास्टिकका वस्तु गिलास, कप, प्लेट, झोला नगर क्षेत्रको समस्याका रूपमा देखिएकाले यस्ता वस्तुलाई विस्थापित गर्न निषेध गरिएको धनगढी उपमहानगरपालिकाले  निकालेको सूचनामा उल्लेख छ । धनग...

ललितपुरबाट राजस्व छलीको २८ हजार किलो सुर्ती बरामद, ४ जना पक्राउ

ललितपुरको खोकना र भैँसेपाटीस्थित गोदामबाट ठूलो परिमाणमा भन्सार छलेको तयारी र कच्चा सुर्ती बरामद गरिएको छ । राजस्व अनुसन्धान विभागसँगको समन्वयमा ८ हजार तयारी सुर्ती र २० हजार कच्चा सुर्ती बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । भारतबाट भन्सार छलेर कच्चा सुर्ती ल्याउने र तयार गरेर बजारमा बेच्ने उद्योग संचालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली घर भएका पोष्टराज गौतम, मोरङ घर भएका सुरेश पोखरेल, सर्लाही घर भएका ४४ वर्षीय

सुर्ती खेतीबाट आम्दानी बढाउँदै महोत्तरीका किसान

अहिले यस नगरपालिकामा गाभिएका यसअघिका पडौल, बदियाबन्चौरी, बनौटा र धमौरा गाविस क्षेत्र सुर्ती खेतीका लागि उर्वर बन्दैछ । यो चुरोट बनाउने नभएर चुनामा मोलेर खाने सुर्तीको खेती हो ।

‘सुर्ती नियन्त्रण नहुनुमा उद्यमीको प्रत्यक्ष–अप्रत्यक्ष हस्तक्षेप देखियो’

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको सुर्ती उद्योगीव्यवसायीको सुर्ती नियन्त्रणमा हस्तक्षेप विषयक अध्ययनले नेपालमा सुर्ती माथि लगाइने कर दक्षिण एसियामा नै सवैभन्दा कमजोर रहेको देखिएको छ।

‘उद्यमीको हस्तक्षेपका कारण सुर्ती नियन्त्रण गर्न कठिन’

३१ भाद्र काठमाडौं । सुर्ती उद्योगीको निरन्तरको हस्तक्षेपका कारण सुर्ती नियन्त्रण गर्न कठिन भइरहेकाे एक अध्ययनले देखाएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको सुर्ती उद्योगी व्यवसायीको सुर्ती नियन्त्रणमा हस्तक्षेप विषयक अध्ययनले नेपालमा सुर्तीमाथि लगाइने कर दक्षिण एसियामा नै सबैभन्दा कमजोर रहेको देखिएको छ । सुर्ती उद्यमीले सामाजिक उत्तरदायित्वको नाममा गरिने प्रायोजन र विभिन्न […]

भन्सार छलेर ल्याएको सुर्ती र रेडिमेट कपडा बरामद

सुर्खेत प्रहरीले  भन्सार छलेर ल्याएको सुपर पावर सुर्ती र  रेडिमेट कपडा बरामद गरेको छ । नेपालगञ्जबाट सुर्खेततर्फ ल्याइँदै गरेको सुपर पावर सुर्ती १  हजार ६७४ पिस र विभिन्न किसिमका काँचो तथा रेडिमेट कपडा गरी एक लाख ४० हजार १० रुपैयाँ बराबरको सामान बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तीका अनुसार नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको बा ५ ख ४५५८ नम्बरको फोर्स गाडीमा  चेकजाँच गर्दा उक्त सामान भेटिएको हो ।  ‘हामीले बरामद गरेको सामान आ