प्रत्यक्ष चुनाव नलड्ने बाबुरामको घोषणा

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा नलड्ने घोषणा गर्नुभएकाे छ। उहाँले आज (साेमबार) सामाजिक संजाल फेसबुकमार्फत यस्ताे घोषणा गर्नुभएकाे हाे । उहाँले गोरखाली मतदातालाई धन्यवाद दिंदै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नबन्ने बताउनुभएकाे छ । यसअघि अध्यक्ष भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट […]

सम्बन्धित सामग्री

आरजुले छाडेको चुनावी मैदानमा त्रिपक्षीय रोचक भिडन्त

धनगढी : कैलाली निर्वाचन क्षेत्र ५ संसदीय निर्वाचन घोषणासँगै चर्चामा आएको क्षेत्र हो। निर्वाचन घोषणापछि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणाले आफू यही क्षेत्रबाट चुनाव लड्ने बताएकी थिइन्।प्रतिनिधिसभा निर्वाचनमा कैलाली–५ बाट उनको नाम एकल सिफारिश भएको पनि थियो तर उनले पछि एकाएक स्वास्थ्य समस्याको कारण देखाउँदै प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरिन्।‘ढाडको समस्याले चिकित्सकले मलाई बेड रेस्ट गर्न सुझाव दिनु भएकाले कैलाली

प्रत्यक्ष चुनाव लड्ने यो नै अन्तिम पटक हो : पम्फा भुसाल

१२ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ चुनाव लड्ने यो अन्तिम पटक भएको बताएकी छन् । ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार भुसालले अर्को निर्वाचनमा भने आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले आउँदो निर्वाचनमा आफू […]

मैले प्रत्यक्ष चुनाव लड्ने यो अन्तिम पटक हो : पम्फा भुसाल

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री एवम् माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम पटक भएको बताएकी छिन्। ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेकी मन्त्री भुसालले अर्को निर्वाचनमा भने आफू प्रत्यक्ष तर्फको उम्मेदवार नबन्ने घोषणा गरेकी हुन्। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अर्को निर्वाचन आउँदा आफू ६५ वर्ष पुग्ने भएकाले उमेर अवस्थाले गर्दा पनि आफूले निर्वाचन नलड्ने अवस्था आउने स्पष्ट पारिन्।&nbs

मानुषीलाई काठमाडौँ ७ छाडिदेला त गठबन्धनले

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराई प्रत्यक्ष चुनाव लड्नबाट पछि हटे पनि छोरी मानुषीलाई उठाउने मनस्थितिमा छन्। गोरखा २ मा चुनाव लड्ने चर्चा भए पनि उनी पछि हटेर नलड्ने घोषणा गरेका छन्। नेपाल समाजवादी पार्टीकी नेत्री तथा बाबुराम पुत्री मानुषी यमी भट्टराई काठमाडौँ ७ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने तयारी अवस्थामा छिन्। […]

चुनावका लागि मधेसमा यी हुन् नयाँ अनुहार

जतिजति चुनाव नजिकिँदैछ, विभिन्न दलबाट उम्मेदवार बन्ने आकांक्षीहरु थपिँदैछन् । राजनीतिक दलमा लामो समय आवद्ध भएकाहरु पनि उम्मेदवारी घोषणा गरिरहेका छन् भने सामाजिक अभियन्ताका रुपमा सक्रिय रहेकाले पनि उम्मेदवारी घोषणा गरिरहेका छन् ।यतिमात्र होइन, नयाँ अनुहार पनि प्रत्यक्ष चुनाव लड्न उत्तिकै अग्रसर देखिएका छन् । सामाजिक कार्यकर्ता, अभियन्ता, लेखकको रुपमा आफ्नो पहिचान बनाई सकेका व्यक्तिहरु पनि धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । कोही स्वतन्त्ररुपमा उम्मेदवारी घोषणा गरिरहेका छन् भने कोहीले दलगत रुपमा

चुनावको मिति घोषणा नहुँदै धमाधम उम्मेदवारी घोषणा

सरकारले संघ तथा प्रदेश चुनावको मिति घोषणा नगर्दै विभिन्न ठाउँबाट उम्मेदवारी घोषणा सुरु भएको छ । समाजिक अभियन्ता पुकार बमले काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिसभा सदस्यका लागि प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेका छन् । त्यस्तै, मधेशका राजनीतिक विश्लेषक एवं लेखक श्रीमननारायण मिश्रले पनि चुनाव लड्ने घोषणा गरेका छन् ।लेखक मिश्रले रौतहटको क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यका लागि चुनाव लड्ने घोषणा गरेका हुन् । यद्यपि उनले कुन पार्टीबाट चुनाव लड्ने भनेर घोषणा भने गरेका छैनन् । लामो समय मधेश राजनीतिमा क