चन्द्र-प्रदीपबीचको चुनावी गेम: २-२ गोलको बराबरी, रोमाञ्चक प्रतिस्पर्धा र सिक्‍न लायक संस्कार

एमालेका प्रदीपले आफ्नै पार्टीको उम्मेदवार विजयी भएजस्तै गरी खुसी देखिएरै चन्द्रलाई शुभकामना दिए । र, भने- हाम्रो फुटबल चलिरहेको छ । २-२ गोलको बराबरी भयो ।

सम्बन्धित सामग्री

महोत्तरीका ४ वटै चुनावी क्षेत्रमा रोचक प्रतिस्पर्धा

४ वटा चुनावी क्षेत्र रहेको महोत्तरीमा यसपटकको प्रतिनिधि सभाको चुनाव रोचक बन्दै गएको छ । पार्टीका केन्द्रीय अध्यक्ष, पूर्व मन्त्री, प्रतिनिधि सभाका पूर्व सदस्यहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका कारणले पनि महोत्तरीका ४ वटै क्षेत्रमा नागरिकको चासो बढेको छ । यस्तो छ महोत्तरीको क्षेत्रगत प्रतिस्पर्धा : क्षेत्र नम्बर १ मा पोखरेल र कोइरीको दोस्रो भेट पूर्वमन्त्री गिरिराजमणि पोखरेल चौथौपटक यस क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ । सत्ता गठबन्धनबाट माओवादीतर्फका उम्मेदवार पोखरेल अहिले चौथो पटक जित निकाल्ने दाउमा हुुनुहुन्छ । उहाँ यस...

धनुषा–३ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा

धनुषा – आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा धनुषा क्षेत्र नं ३ को चुनाव रोचक हुने देखिएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिलकुमार झा र विपक्षी गठबन्धनबाट उम्मेदवारी दिएकी एमालेकी जुलीकुमारी महतोबीच प्रतिस्पर्धा हुने देखिएको छ । धनुषा निर्वाचन क्षेत्रमा अरू उम्मेदवारहरू चुनावी मैदानमा रहे पनि यहाँ द्विपक्षीय प्रतिस्पर्धा […]

चुनावी प्रतिस्पर्धा गरिरहेका मोरङका कांग्रेस उम्मेदवारको मृत्यु

मोरङमा चुनावी प्रतिस्पर्धा गरिरहेका एक जना उम्मेदवारको मृत्यु भएको छ । मोरङको ३ ‘क’ निर्वाचन क्षेत्रबाट प्रदेश सभामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धा गरिरहेका ५८ वर्षीय उम्मेदवार शेखरचन्द्र थापाको...

जुम्लामा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा, बागीकै डर

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जुम्लाको चुनावी प्रतिस्पर्धा त्रिपक्षीय हुने भएको छ । जिल्लामा सत्तारुढ दलको गठबन्धन, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । प्रतिनिधिसभा एक र प्रदेशसभा दुई क्षेत्र रहेको जिल्लामा तीन पदका लागि १३ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभातर्फ चार जना, प्रदेशसभा क्षेत्र (१) मा १ स्वतन्त्रसहित तीन जना चुनावी मैदानमा होमिएका छन् । प्रदेश (२) मा १ स

कर्णाली: चुनावी मैदानमा आमनेसामने भएका पूर्वसहकर्मीहरूकाे राेचक प्रतिस्पर्धा

एउटै पार्टीमा रहेर काम गरेका पूर्वसहकर्मीहरू आमनेसामने हुने भएपछि यसपटकको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने भएको छ ।

दुई अर्थविज्ञको चुनावी प्रतिस्पर्धा

चितवन, कात्तिक २ । चितवनको निर्वाचन क्षेत्र नं १ मा दुई अर्थविज्ञबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। नेकपा (एमाले)बाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली कांग्रेस (गठबन्धन)बाट विश्वनाथ पौडेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। अर्थ मन्त्रालय सम्हालेर सफल अर्थमन्त्रीको छवी बनाएका पाण्डे र योजना आयोगको उपाध्यक्ष पद छाडेर संसदीय राजनीतिमा पहिलो पटक निर्वाचनमा उम्मेदवार भएका पौडेल […]

सुदूरपश्चिममा चुनावी प्रतिस्पर्धा रोचक बन्दै

सुदूरपश्चिम, २७ असोज । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कैलाली जिल्लामा विभिन्न दलले गठबन्धन गरेर प्रत्यासी उठाइएपछि प्रतिस्पर्धा भिन्न र रोचक बन्ने देखिएको छ । नेपाली कांग्रेससहितको बाम—लोकतान्त्रिक गठबन्धनले भागबन्डा गरेर आ–आफ्ना उम्मेदवार उठाउँदा (नेकपा एमाले)ले पनि प्रदेश सभाका केही क्षेत्रमा जनता समाजवादीसँग तालमेल गरेर उम्मेदवार उठाएपछि चुनावी प्रतिस्पर्धा विगतको भन्दा भिन्न र रोचक […]

चुनावी प्रतिस्पर्धा सकियो, अब काममा प्रतिस्पर्धा हुन्छ : विश्वप्रकाश

नेपाली काँग्रेसको महामन्त्रीमा निर्वाचित भएका विश्वप्रकाश शर्माले चुनावी प्रतिस्पर्धा सकिएको भन्दै अब काममा प्रतिस्पर्धा गर्ने बताएका छन् । चुनावी नतिजा सार्वजनिक भएलगत्तै काँग्रेसको मुख्य कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै शर्माले आफ्नो जित व्यक्तिगत रुपमा नभई बदलिएको काँग्रेस बनाउने आकांक्षाको जित भएको बताए । जितले आफू स्वाभाविक रुपमा गौरवान्वित भए पनि यसले आफूलाई थप जिम्मेवारी बढाएको उनले बताए ।उनले महामन्त्रीमै निर्वाचित अर्का युवा नेता गगन थापाको जितमा पनि खुशी व्यक्त गरे । मह

कांग्रेस लुम्बिनीमा पुन र शाहबीच चुनावी प्रतिस्पर्धा हुने

कांग्रेस लुम्बिनी प्रदेशको सभापतिका लागि अमरसिंह पुन र भरत कुमार शाहबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । रोल्पाका पार्टी सभापति पुन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन् भने रुपन्देहीका सभापति...