सुदूरपश्चिममा चुनावी प्रतिस्पर्धा रोचक बन्दै

सुदूरपश्चिम, २७ असोज । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कैलाली जिल्लामा विभिन्न दलले गठबन्धन गरेर प्रत्यासी उठाइएपछि प्रतिस्पर्धा भिन्न र रोचक बन्ने देखिएको छ । नेपाली कांग्रेससहितको बाम—लोकतान्त्रिक गठबन्धनले भागबन्डा गरेर आ–आफ्ना उम्मेदवार उठाउँदा (नेकपा एमाले)ले पनि प्रदेश सभाका केही क्षेत्रमा जनता समाजवादीसँग तालमेल गरेर उम्मेदवार उठाएपछि चुनावी प्रतिस्पर्धा विगतको भन्दा भिन्न र रोचक […]

सम्बन्धित सामग्री

सप्तरी २ : दुई पार्टी अध्यक्षबीचको प्रतिस्पर्धा रोचक बन्दै

सप्तरी क्षेत्र २ मा चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको छ । मधेसवादी पृष्ठभूमिका दुई पार्टीका अध्यक्ष र गठबन्धनका उम्मेदवारबीचको प्रतिस्पर्धाले सप्तरी क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको हो । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि एमाले–जसपा गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत र वाम लोकतान्त्रिक गठबन्धनबाट लोसपाका नेता जयप्रकाश ठाकुरसहित १८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा अध्यक्षद्वय यादव, डा राउत र ठाकुरबीच रोच

धनुषा–३ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा

धनुषा – आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा धनुषा क्षेत्र नं ३ को चुनाव रोचक हुने देखिएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिलकुमार झा र विपक्षी गठबन्धनबाट उम्मेदवारी दिएकी एमालेकी जुलीकुमारी महतोबीच प्रतिस्पर्धा हुने देखिएको छ । धनुषा निर्वाचन क्षेत्रमा अरू उम्मेदवारहरू चुनावी मैदानमा रहे पनि यहाँ द्विपक्षीय प्रतिस्पर्धा […]

मकवानपुर १ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा

मकवानपुर, २५ कात्तिक । संसदीय आम निर्वाचन नजिकिदै जाँदा मकवानपुर जिल्लाको क्षेत्र नम्बर १ र २ मा लोकतान्त्रिक–वाम गठबन्धन, नेकपा (एमाले), राप्रपालगायत विभिन्न दलका उम्मेदवार मतदाताका घरदैलोमा पुगेर चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् । सो क्रममा मतदातालाई चुनाव चिह्न र आफ्नो पार्टीको धारणाबारे उम्मेदवारहरुले प्रकाश पार्दै आएका छन् । मकवानपुरको क्षेत्र नम्बर १ मा चुनावी […]

रोचक बन्दै सिन्धुपाल्चोक-२ को चुनावी प्रतिस्पर्धा

काठमाडौँ- सिन्धुपाल्चोक क्षेत्र नं २ को निर्वाचन रोचक बन्दै गएको छ । प्रभावशाली नेता चुनावी मैदानमा उत्रिएका कारण यो पटकको निर्वाचन रोचक बनेको हो । यस क्षेत्रमा २०७० र २०७४ मा निर्वाचित एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । तामाङ यसअघिको जीतलाई कायम […]

मोरङ–३ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा

बेलबारी । मङ्सिर ४ का लागि निर्धारित आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै आआफ्नो निर्वाचन क्षेत्र र जिल्लामा राजनैतिक दल तथा तीनका उम्मेदवार चुनावी एजेण्डासहित पुगिसकेका छन् । मतदातालाई भेट्ने, उनीहरुका समस्या र गुनासा सुन्ने तथा आफ्ना कुरा भन्ने काममा उम्मेदवार आफ्ना एजेण्डा लिएर सक्रिय भइरहेका छन् । दसैँ, तिहारजस्ता मूख्य पर्व सकिएसँगै चुनावी […] The post मोरङ–३ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मोरङ–३ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

–विवेक मिश्र, बेलबारी (मोरङ), ११ कात्तिक (रासस) : मङ्सिर ४ का लागि निर्धारित आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै आआफ्नो निर्वाचन क्षेत्र र जिल्लामा राजनैतिक दल तथा तीनका उम्मेदवार चुनावी एजेण्डासहित पुगिसकेका छन् । मतदातालाई भेट्ने, उनीहरुका समस्या र गुनासा सुन्ने तथा आफ्ना कुरा भन्ने काममा उम्मेदवार आफ्ना एजेण्डा लिएर सक्रिय भइरहेका छन् । […]

कर्णाली: चुनावी मैदानमा आमनेसामने भएका पूर्वसहकर्मीहरूकाे राेचक प्रतिस्पर्धा

एउटै पार्टीमा रहेर काम गरेका पूर्वसहकर्मीहरू आमनेसामने हुने भएपछि यसपटकको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने भएको छ ।

कञ्चनपुरमा रोचक भिडन्त : ०७४ का ‘सहयात्री’ मगर र लामा बने प्रतिस्पर्धी

४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा कञ्चनपुर क्षेत्र नम्बर १ को चुनावी प्रतिस्पर्धा रोचक हुने भएको छ। गठबन्धनका तर्फबाट संघीय सरकारका पूर्वमन्त्री बिना मगर र एमालेका तर्फबाट प्रदेशका पूर्वअर्थमन्त्री...

त्रिविका सहपाठी दुई पूर्वप्राध्यापकको रोचक प्रतिस्पर्धा, यस्ता छन् प्रतिबद्धता

२०४९ सालमा एकैदिन नियुक्ति लिएर त्रिभुवन विश्वविद्यालयमा एउटै क्यापसमा अध्यापन गराएका पूर्वप्राध्यापकहरुको चुनावी प्रतिस्पर्धा रोचक बनेको छ।...