डोटीमा बस खस्यो, चारजना घाइते, एक बालक ‘बेपत्ता’

धनगढी । कैलालीको धनगढीबाट अछाम जाँदै गरेको यात्रीवहाक बस डोटीमा दुर्घटना भएको छ । शनिबार बिहान ना५ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका–१, गरेपानीमा दुर्घटना हुँदा चारजना घाइते भएका छन् । बस सडकबाट सेती नदीको किनारमा खसेको छ । दुर्घटनामा १८ महिनाका एक बालक बेपत्ता भएका छन् । प्रहरी घटनास्थलमा पुगेर उद्धार...