रवि लामिछानेले चितवन-२ बाट मनोनयन दर्ता गरे

काठमाडौं, २३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारीको मनोनयन पत्र दर्ता गरेका छन् । उक्त पार्टीका प्रभावशाली नेता दीपक बोहोराले जनाएअनुसार सभापति रवि लामिछानेको प्रस्तावक राष्ट्रिय स्वतन्त्र पार्टीको भरतपुर महानगरपालिका सभापति सिता ज्ञवाली र समर्थक भरतपुर महानगरपालिका वडा नं ११ सभापति विक्रम श्रेष्ठ रहेका छन् । उनी मनोनयन […]

सम्बन्धित सामग्री

उपनिर्वाचनमा आफ्नो भागमा परेको खर्च व्यहोर्छु : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा हुने उपनिर्वाचनका लागि आफ्नो भागमा परेको आर्थिक भार आफैँ व्यहोर्ने बताएका छन् । वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउँदै उनले यस्तो बताएका हुन् । तपाईको कारणले दोस्रो पटक राज्यलाई निर्वाचन गराउँदा आर्थिक भार पर्‍यो...

चितवन २ मा रवि लामिछानेले गरे मनोनयन दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा हुने उपचुनावका लागि आफ्नो मनोनयन दर्ता गरेका छन् ।

चितवन-२ मा रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

काठमाडौँ- चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारको मनोनयन दर्ता गराएका छन । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगी उनले वैशाख १० गते हुने उपनिर्वाचनका लागि आफ्नो उम्मेदवार दर्ता गराएका हुन् । यसअघि भएको निर्वाचनमा लामिछाने विजयी भएका थिए । सर्वोच्च अदालतले लामिछाने अनागरिक भएको ठहर...

रविले मनोनयन दर्ता गर्दै भने– म चितवनले लगाएको गुण तिर्न चाहन्छु, जीवन भर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । यसअघि उनले चितवन–३ बाट उठ्ने चर्चा थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको क्षेत्रबाट उठ्ने योजना ...

आमनिर्वाचन २०७९: चितवन- २ बाट रवि लामिछानेले दिए उम्मेदवारी

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । लामिछानेले आइतबार दिउँसाे भरतपुरकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा मनाेनयन दर्ता गराएका हुन् ।

रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रबाट एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसबाट उमेश श्रेष्ठले टिकट पाएका छन् । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता […]

चितवन २ बाट चुनाव लड्ने भए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बाट चुनाव लड्ने भएका छन् । उनी उम्मेदवारी मनोनयन दर्ता गराउन चितवन पुगिसकेका छन्

रवि लामिछानेले चितवन- २ बाट उम्मेदवारी दिँदै

काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने निश्चित भएको छ । चुनावको मनोनयन दर्ता गर्ने दिनमा उनले आफ्नो उम्मेदवारी फाइनल गरेका हुन् । रवि मनोनयनका लागि आफ्नो टिमसहित चितवन पुगिसकेका छन् । काठमाडौंका २ र ३ तथा चितवनका २ र ३ लाई विचाराधीन राखेका उनले अन्तिममा क्षेत्र […]