आमनिर्वाचन २०७९: चितवन- २ बाट रवि लामिछानेले दिए उम्मेदवारी

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । लामिछानेले आइतबार दिउँसाे भरतपुरकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा मनाेनयन दर्ता गराएका हुन् ।