अतिक्रमण हटाउन आफै उत्रिए स्थानीय

धनगढी :  धनगढी उपमहानगरपालिकाभित्र सार्वजनिक नाला अतिक्रमण गरी बनाइएको संरचनाहरु हटाउने अभियान सुरु गरिएको छ। अभियानमा स्थानीयवासीकै सक्रियतामा अतिक्रमण गरी बनाइएका संरचना हटाई नाला क्षेत्र बिस्तार गरिन लागिएको हो। वर्षायाम सुरु भएसँगै डुवानको समस्या झेल्नुपर्ने भन्दै धनगढी उपमहानगरपालिका–१ ...

सम्बन्धित सामग्री

धनगढी उपमहानगरमा नाला अतिक्रमण हटाउन थालियो

धनगढी उपमहानगरपालिकाले वडा नम्बर ५ स्थित सुकुटी नालामा निर्माण भएका भौतिक संरचना हटाउन सुरु गरेको छ । नाला अतिक्रमण गरी बनाइएको भौतिक संरचना हटाउन थालिएको हो ।  उपमहानगरपालिकाको अमिनले जग्गा नाप गर्दै नालाको क्षेत्रको टुङ्गो लगाएका छन् । उपमहानगरपालिकाले सो क्षेत्रभित्र पर्ने भौतिक संरचनासँगै बोटबिरुवा तथा ठुल–ठुला रुख पनि कटान गरिरहेको छ । वातावरण विज्ञहरु अतिक्रमण हटाउनु उचित भएपनि रुख कटानलाई ‘पर्यावरणीय विनास’को संज्ञा दिन्छन् ।वन ऐनअनुसार वन कार्यालयको अनुमति बिना कुन

धनगढीमा खोलानालाको अतिक्रमण हटाउन सुरु

धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका खोलानालाको अतिक्रमण हटाउन सुरु गरेको छ । धनगढी–५, तारानगरमा सुकुटी नाला अतिक्रमण गरी बनाइएका संरचनाहरु उपमहानगरले बुधबार डोजर लगाएर हटाएको छ । खोलानाला अतिक्रमण हटाउने कार्यलाई...

सुर्खेत रोडको अतिक्रमण हटाउन सुरु

नेपालगञ्ज – सुर्खेत रोडको अतिक्रमण हटाउन सुरु गरिएको छ। सडक डिभिजन कार्यालय बाँकेले फोरलेन सडकको अतिक्रमित घर–टहरा भत्काउन थालेको हो। पिप्रहवा क्षेत्रबाट अतिक्रमण हटाउन सुरु गरिएको छ। कोहलपुरबाट अतिक्रमण हटाउन सुरु गर्ने भनिए पनि त्यहाँका स्थानीयले हप्ता दिनको समय माग गरेपछि रोकिएको छ। अतिक्रमण हटाउन प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीसमेत कोहलपुर पुगेका थिए। नेपालगञ्जको जमुनाहादेखि […]

राजमार्ग अतिक्रमण गरी बनाएका संरचना हटाउन सुरु

काठमाडौं, माघ २४ । सडक डिभिजन कार्यालय भरतपुर चितवनले राजमार्ग अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । वर्षौँअघिदेखि पूर्वपश्चिम राजमार्गको लोथर बजार क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालिएको सूचना अधिकारी ईन्जिनियर शिव खनालले जानकारी दिनुभयो । उहाँका अनुसार करिब १८ वटा त्यस्ता संरचनामध्ये आधा जति संरचना आजनै हटाइएको हो । अन्य […]

पशुपतिक्षेत्रमा अतिक्रमण गरी बनाएका टहरा हटाउन मन्त्री आलेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन निर्देशन दिनुभएको छ । आइतबार उक्त क्षेत्रको निरीक्षण तथा अनुगमनमा जानुभएका मन्त्री आलेले पशुपतिनाथ क्षेत्रमा रहेका सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएका टहराहरू १५ दिनभित्र हटाउन निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “गुहेश्वरीमा थुप्रै ठाउँमा टहराहरू बनाएर कब्जा गर्ने …

सडक अतिक्रमण हटाइँदै

अतिक्रमितपछि सडक साँधुरो हुँदै गएको र सडक दुर्घटनाको पनि जोखिम बढेपछि अतिक्रमण हटाउन थालिएको प्रशासन प्रमुख केसीले जनाए।...

जुम्लामा सडक अतिक्रमण हटाउन आक्रामक अभियान

जुम्ला । जुम्लामा सडक अतिक्रमण हटाउने कार्यलाई अभियानकै रूपमा सुरु गरिएको छ । मनपरि रूपमा सडक अतिक्रमण बढ्न थालेपछि अतिक्रमण गरी निर्माण गरेका संरचना भत्काउने, निर्माण सामग्री हटाउने, तथा परामर्श दिने काम गर्दै अतिक्रमण हटाउने अभियान थालिएको छ । बाक्लो सुरक्षाकर्मीसहित कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल, होटललगायतका संरचना भत्काउन […] The post जुम्लामा सडक अतिक्रमण हटाउन आक्रामक अभियान appeared first on राजधानी राष्ट्रिय दैनिक.

धनगढी उपमहानगरपालिका क्षेत्रको अतिक्रमण हटाउन एकीकृत समाजवादीको माग

२२ पुस, धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेका धनगढी उपमहानरपालिका क्षेत्रमा गरिएको खोलानाला अतिक्रमण हटाउन माग गरेको छ । बिहीबार एकीकृत समाजवादी पार्टी धनगढी नगर कमिटिले मेयर नृपबहादुर वडलाई ज्ञापन पत्र बुझाउँदै खोलानाला अतिक्रमण गरेर बनाइएका संरचना हटाउन माग गरेको हो । नगर क्षेत्रमा खोलानाला अतिक्रमण गरेर भौतिक संरचना बनाउने […]

जुम्लामा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन अभियान

जुम्ला – जुम्लामा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन अभियान थालिएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल, होटल लगायतका संरचना भत्काउन थालिएको छ । डिभिजन सड्क कार्यालय जुम्लाले एक महिना पहिलेदेखि थालेको सडक सुरक्षा अभियान अन्तर्गत जुम्लामा, सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज जुटेर बल्ल अतिक्रमण हटाउन थालेका हुन् ।  नागरिक समाजका अध्यक्ष राजबहादुर महतका अनुसार जुम्लामा बाक्लो सुरक्षाकर्मी परिचालन गरेर सडक अतिक्...

सडक अतिक्रमण हटाउने अभियानमा जुम्लाका सरोकारवाला

जुम्ला– जुम्ला सडक अतिक्रमण हटाउने अभियान सुरु गरिएको छ । जुम्ला बजारमा मनपरी रूपमा सडक अतिक्रमण बढ्न थालेपछि सरोकारवालाहरूले अभियान थालेका हुन् । अतिक्रमण गरी निर्माण गरेका संरचना भत्काउने, निर्माण सामाग्री हटाउन परामर्श दिने काम गर्दै अतिक्रमण हटाउने अभियान थालिएको हो । बाक्लो सुरक्षाकर्मीसहित कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल, […]