एजेन्सी । युरोकप फुटबल छनौटमा स्वीट्जरल्यान्डको सानदार जित निकालेको छ । शनिबार राति भएको समूह ‘आई’ को खेलमा स्वीट्जरल्यान्डले बेलारुसमाथि ५–० को सानदार जित निकालेको हो । खेलको चौथो मिनेटमा रेनाटो स्टेफेनले गोल गर्दै स्वीट्जरल्यान्डलाई सुरूवाती अग्रता दिलाएका थिए । १७ औं मिनेटमा स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । यसैगरी, […]