नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले मुलुकको निकासको लागि निर्वाचनमा जानुको विकल्प नभएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बारम्बार यो कुरा भनेको उल्लेख गरे । अहिले नेपालमा राजनीतिलाई स्वभाविक दिशा र गतिमा बग्न नदिईएको उनको गुनासो छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग […]