झाँक्रीलाई ओलीको प्रश्न: देशको बारेमा बोल्न पाइन्छ कि पाइँदैन ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले रामकुमारी झाँक्रीलाई ‘देशको बारेमा बोल्न पाइन्छ कि पाइँदैन ? भनेर प्रश्न गरेका छन्। सोमबार राजधानीमा भएको राष्ट्रिय युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै उनले रामकुमारीमाथि कटाक्ष गरेका हुन्। उनले भने, ’तिनीहरुको सरकारलाई सोध्छु, बोल्न पाइन्छ कि पाइँदैन। राष्ट्रियताबारे सुन्न पाइन्छ कि पाइँदैन?

सम्बन्धित सामग्री

झाँक्रीलाई ओलीको प्रश्न : अहिले बोल्न पाइन्छ कि पाइँदैन ?

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीलाई जवाफ फर्काएका छन् । सोमबार युवा संघको कार्याक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनपछि प्रदर्शनमार्गमा आयोजित तत्कालीन नेकपाको दाहाल–नेपाल समूहको आमसभामा बोल्न पाइन्छ भन्दै फिल्मी शैलीमा स्टिकर फुकालेको प्रसंगमा ओलीले सोमबार झाँक्रीलाई जवाफ फर्काएका हुन् । झाँक्रीले राष्ट्रपति र तत्कालीन प्रधानमन्त्री ओली […]

सरकारसँग केपी ओलीको प्रश्न- देशका बारेमा बोल्न किन पाइँदैन?

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग देशका बारेमा बोल्न पाइन्छ कि पाइँदैन भनी प्रश्न गरेका छन्। उनले युवासंघद्वारा आयोजित कार्यक्रममा सरकारलाई सम्बोधन गर्दै भने- तुइनबाट एउटा मान्छेलाई खसालिन्छ तर तपाईँहरु बोल्ने आँट गर्नुहुन्न। नेपाली झारिन्छ तर तपाईँहरु बोल्न सक्नुहुन्न। भारत सरकारलाई थाहा छैन भने तपाईँहरु किन थाहा दिन सक्नुहुन्न? नागरिक मारिँदा […]