गृहको विज्ञप्तिबारे ओलीको प्रश्न- देश र राष्ट्रियताबारे बोल्न पाइन्छ कि पाइँदैन ?

'हिजो बोल्न पाइन्छ भन्नेहरूकै सरकार हुँदा नबोल्न निर्देशन दिइएको छ । बोलेमा कारबाही हुने भनिएको छ । देशको राष्ट्रियताबारे बोल्न पाइन्छ कि पाइँदैन,' उनले भने ।