ईश्वरको भर छ, ओलीलाई के को डर छ?

काठमाडौँ : 'हामी बिलकुल सहमतिका साथ नेतृत्व चयन गर्छौं। देशभरका जिम्मेवार नेता कार्यकर्ताको यही मानसिकता छ,' नेकपा एमालेका महासचिव ईश्वर पोखरेले शुक्रबार ललितपुरको च्यासलमा आयोजित पत्रकार सम्मेलनमा भने। पोखरेलले स्पष्ट रूपमा दिन खोजेको सन्देश थियो -चितवनमा हुन लागेको १०औँ महाधिवेशनपछि पनि एमाले केपी ओलीको नेतृत्वबिना अघि बढ्न सक्दैन। त्यसैले पोखरेल…

सम्बन्धित सामग्री

हाम्रो हातमा केही बाँकी रहेन, प्रचण्डले गठबन्धन तोड्नुभयो : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिस्थिति नियन्त्रणबाहिर जान्छ कि भन्ने डर लागेको बताएका छन् । आइतबार बालुवाटारमा भएको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकपश्चात् उनले गठबन्धन अब कांग्रेसको हातमा नरहेको बताएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारको बैठक छाडेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भन्दै बैठकबाट बाहिरिएका […]

रामचन्द्र पौडेलले भने : हाम्रो हातबाट सबैथोक जान्छ कि भन्ने डर छ

१० पुस, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिस्थिति नियन्त्रणबाहिर जान्छ कि भन्ने डर लागेको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारको बैठक छाडेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भन्दै हिँडेपछि पौडेलले यस्तो टिप्पणी गरेका हुन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘हाम्रो हातबाट सबैथोक जान्छ कि भन्ने […]

आलेलाई बागीको डर, ओलीलाई बागीकै भर

एउटा मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा दुई पूर्वसहकर्मी प्रतिस्पर्धामा उत्रिएका छन्  । गठबन्धनबाट एकीकृत समाजवादीका प्रेमबहादुर आले र एमालेका गौरी ओली ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आमनेसामने भएका हुन्...

प्रचण्डलाई देउवाको भर, ओलीलाई डरै डर !

काठमाडौँ : भोट हाल्ने दिन मंसिर ४ नजिकिँदै गरेका बेला शीर्ष नेताहरूको दौडधुप बढेको छ । हेलिकोप्टर नै चार्टर गरेर नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरू यतिबेला चुनाव प्रचारमा आफ्ना उम्मेदवारलाई भोट माग्न हेलिकोप्टर चढेर जिल्ला जिल्लामा पुगिरहेका छन् । यसरी जिल्ला जिल्लामा पुग्ने नेताहरूमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र […]

डोटीमा दुई पूर्वसहकर्मीको प्रतिस्पर्धा : स्वतन्त्रकै डर, स्वतन्त्रकै भर

१४ कात्तिक, डोटी । कुनै बेला एउटै झण्डा बोकेर राजनीतिक मैदानमा रहेका गौरी ओली र प्रेमबहादुर आलेमगर यसपटक आमने–सामने छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले पार्टी पोलिटव्यूरो सदस्य एवं डोटी इन्चार्ज गौरी ओलीलाई उम्मेदवार बनाएको छ । उनी दोस्रो संविधान सभामा एमालेबाट समानुपातिक सांसद समेत भएकी थिइन् । सत्ता गठबन्धनबाट नेकपा एकीकृत […]

ओलीलाई राप्रपाको भर, कांग्रेसका अधिकारीलाई माओवादीको डर

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनबाट ओली विजयी भएर फेरि तेस्रोपटक प्रधानमन्त्री बन्ने दाउमा छन्। कांग्रेस नेता अधिकारी पहिलोपल्ट विजयी भएर सांसद बन्ने अवसर खोजिरहेका छन्।...

केपी ओलीलाई निर्वाचनमा पराजित गराउलान् भन्ने डर

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराउनुभएको छ । उहाँले आज दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा सो प्रवृत्ति दोहोर्याउनु बेठीक हुने उहाँले बताउनुभयो । उहाँले सङ्घीय र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई दोहोर्याएर गल्ती गर्ने छुट अब नभएको बताउनुभयो । …

कांग्रेसलाई गठबन्धन तोड्दा कम्युनिस्ट मिल्ने डर, ओलीलाई एक्लिने चिन्ता

चौतर्फी दबाबपछि सत्तारूढ गठबन्धनले जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । गठबन्धनभित्रको लामो छलफल र रस्साकस्सीपछि जेठ महिनामा निर्वाचन गर्ने निर्णय भएको हो ।  गठबन्धनले संविधानको धारा २२५ र स्थानीय तह निर्वाचन ऐनको प्रावधान बाझिएकाले त्यसलाई संशोधन गरेर मात्रै निर्वाचनमा जाने सहमति पनि गरेको छ । संविधान र निर्वाचन कानून बनाउँदा प्रत्यक्षरूपमा सहभागी सबैजसो व्यक्तिहरूले संविधान र निर्वाचन कानूनको प्रावधान बाझिएको तर्क गरिरहेका बेला गठबन्धनले भने कानून संशोधन गर्ने निर्णय गरेको छ ।  गठबन्धनको यो ...

ओलीलाई विश्वासको मत : महन्थतिर नजर, माधव नेपालको डर !

काठमाडौं : प्रतिपक्षी मोर्चाबाट अविश्वासको प्रस्ताव आउन अलमल भइरहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री ओलीले विश्वासको मत लिएर अगाडि बढ्न खोजेपछि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको (बाबुराम–उपेन्द्र) समूहले ओलीलाई विश्वासको मत दिनबाट रोक्न प्रयासरत छन्। तर, प्रधानमन्त्री ओली आफू संसद्मा विश्वासको मत पाउने विश्वासका साथ अगाडि बढ्न खोजेको देखिएको छ। प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि राष्ट्रपति विद्यादे

सरकारलाई विधेयक फेल हुने डर, संसदलाई विजनेस नदिनुको मुख्य कारण !

प्रतिनिधिसभा कामविहीन भएपछि आइतबार सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । सभामुखकै आग्रहमा प्रधानमन्त्रीसँग भएको भेटको एउटै उद्देश्य हो– संसद्लाई जनमुखी, जीवन्त, प्रभावकारी र गतिशील बनाउन सरकारको सहयोग माग्ने । अघिल्लो साता सभामुख सापकोटाले पत्रकारहरूसँग कुरा गर्दै आफूले प्रधानमन्त्रीसँग समय मागेको बताएका थिए । चैत २ मा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सभामुख सापकोटाले प्रधानमन्त्रीलाई भेटेर संसद्लाई प्रभावकारी बनाउन सहयोगको आग्रह गर्ने बताएका थिए । सभामुखले भेट्न ...