डोटीमा दुई पूर्वसहकर्मीको प्रतिस्पर्धा : स्वतन्त्रकै डर, स्वतन्त्रकै भर

१४ कात्तिक, डोटी । कुनै बेला एउटै झण्डा बोकेर राजनीतिक मैदानमा रहेका गौरी ओली र प्रेमबहादुर आलेमगर यसपटक आमने–सामने छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले पार्टी पोलिटव्यूरो सदस्य एवं डोटी इन्चार्ज गौरी ओलीलाई उम्मेदवार बनाएको छ । उनी दोस्रो संविधान सभामा एमालेबाट समानुपातिक सांसद समेत भएकी थिइन् । सत्ता गठबन्धनबाट नेकपा एकीकृत […]

सम्बन्धित सामग्री

प्रदेश सभा सदस्यका लागि २ जिल्ला नेतृत्वको टक्कर

२८ कात्तिक, डोटी । डोटीमा प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसका जिल्ला सभापति र नेकपा एमालेका जिल्ला अध्यक्षबीच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रदेशसभा (१) मा कांग्रेसले जिल्ला सभापति नरेन्द्रवहादुर सिंह र एमालेले पनि जिल्ला अध्यक्ष चक्रबहादुर मल्ललाई उम्मेदवार बनाएको छ । सिंह गत वर्ष १४औं अधिवेशनबाट जिल्ला सभापति चुनिएका हुन् । २०३४ सालदेखि राजनीतिमा […]

प्रेम आलेको क्षेत्रमा टिकटका लागि गठबन्धनमा मारामार !

धनगढी : सरकारले मंसिर ४ गतेलाई प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति तोकेपछि डोटीमा उम्मेदवारको चर्चा शुरु भएको छ। विशेषगरी सत्ताधारी गठबन्धनमा बलियो मानिएका नेताहरूको निर्वाचन क्षेत्र एउटै परेपछि चर्चा झनै चुलिएको हो।प्रतिनिधिसभाको एकमात्र निर्वाचन क्षेत्र रहेको डोटीमा पनि टिकटकै बारेमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। गठबन्धनमा रहेका दल नेपाली कांग्रेस, एकीकृत समाजवादी र नेकपा माओवादीका मुख्य नेताहरुको निर्वाचन क्षेत्र एउटै परेपछि टिकटकै लागि यहाँ मारामार हुने देखिएको छ।नेपाली काँग्

अन्तिम समयमा गठबन्धन टुटाएको कांग्रेसलाई डोटीमा फलिफाप, ९ मध्ये ७ पालिकामा विजयी

कैलाली : मनोनयन दर्ताकै दिन पाँच दलीय गठबन्धनको निर्णय विपरीत डोटीमा एकल प्रतिस्पर्धा गर्ने निर्णय गरेको नेपाली कांग्रेसले ७ स्थानीय तहमा जित निकालेको छ। जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकामध्ये २ नगरपालिका र ५ गाउँपालिकामा कांग्रेस विजयी भएको हो। जिल्लाको मुकाममा रहेको दिपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि कांग्रेस विजयी भएको…

काँग्रेस महाधिवेशन : डोटीमा सभापतिका लागि पुनः मतदान

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत डोटीमा पार्टी सभापतिका लागि पुनः मतदान हुँदैछ । मङ्गलबार भएको निर्वाचनमा कूल खसेको मतमध्ये ५१ प्रतिशत कसैले पनि ल्याउन नसकेका कारण आज पुनः मतदान हुन लागेको हो ।जिल्ला सभापतिमा भूमिराज बडु र नरेन्द्रबहादुर सिंहबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचन समितिका अनुसार मङ्गलबार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार थिए । नरेन्द्रबहादुर सिंहले ३५८, भूमिराज बडूले ३४२, प्रदीप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझाले ३४ मत प्राप्त गरेका थिए । एकाउन्न

डोटीमा बलायर-आले आमनेसामनेः कसले मार्ला बाजी ?

१६ कात्तिक, डोटी । प्रतिनिधि सभाका लागि एक मात्र क्षेत्र कायम भएको डोटीमा कांग्रेस नेता वीरबहादुर बलायर र एमालेका प्रेमबहादुर आलेबीच प्रतिस्पर्धा हुने भएको छ । बलायर भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुन् भने आले एमाले केन्द्रीय सदस्य तथा निवर्तमान सांसद हुन् । २०७० सालको संविधानसभा निर्वाचनमा बलायरले तत्कालीन डोटी १ र …