कांग्रेस नेताहरूको लबिङ- संकटबाट पार लाउन स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाऔँ

काठमाडौं । बिचौलिया राखेर बजेटमा करका दर हेरफेर गरेको तथा सिसिटिभी फुटेज समेत डिलिट गरेको आरोपपछि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिए लगत्तै कांग्रेसका केही नेताले अर्थ मन्त्रालय अब माओवादीलाई दिन नहुने लबिङ गरेका छन् । केन्द्रीय केन्द्रीय कार्य समिति सदस्य समेत रहेका नेताहरूले संकट उन्मुख अर्थतन्त्र जोगाउन स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउन नेतृत्वको ध्यानाकर्षण समेत गराएका […]

सम्बन्धित सामग्री

नेपाली कांग्रेसले आज घाेषणापत्र सार्वजनिक गर्दै

काठमाडाैँ- सत्तारूढ दल नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयार गरेको घोषणापत्र शनिबार सार्वजनिक गर्दैछ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका शीर्ष नेताहरूको उपस्थितिमा केन्द्रीय कार्यालय, सानेपामा आज बिहान १० बजे घाेषणापत्र सार्वजनिक गरिने भएकाे हाे। अर्थविद स्वर्णिम वाग्ले, योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द […]

नेपाली कांग्रेसले भाेलि घाेषणापत्र सार्वजनिक गर्ने

काठमाडाैँ- सत्तारूढ दल नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयार गरेको  घोषणापत्र शनिबार सार्वजनिक गर्ने भएकाे छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका शीर्ष नेताहरूको उपस्थितिमा केन्द्रीय कार्यालय, सानेपामा भाेलि बिहान १० बजे घाेषणापत्र सार्वजनिक गरिने भएकाे हाे। अर्थविद स्वर्णिम वाग्ले, योजना आयोगका पूर्वउपाध्यक्ष […]