नेपाली कांग्रेसले आज घाेषणापत्र सार्वजनिक गर्दै

काठमाडाैँ- सत्तारूढ दल नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयार गरेको घोषणापत्र शनिबार सार्वजनिक गर्दैछ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका शीर्ष नेताहरूको उपस्थितिमा केन्द्रीय कार्यालय, सानेपामा आज बिहान १० बजे घाेषणापत्र सार्वजनिक गरिने भएकाे हाे। अर्थविद स्वर्णिम वाग्ले, योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द […]

सम्बन्धित सामग्री

नेपाली कांग्रेसको चुनावी सङ्कल्पपत्र सार्वजनिक

नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमार्फत सो सङ्कल्पपत्र (घोषणापत्र) सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिसहितको आधार : नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने […]

नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं।नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने कांग्रेस पार्टी कार्यालयले बताएको छ।छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ।महोत्तरीमा बिहीबार दुई समुदायबीच भएको झडपले उग्ररूप लिएपछि लगाइएको निषेधाज्ञा हटाइएको छ।नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन्।अन्डर १५ नेपाली महिला फुटबल टोली आज बङ्लादेश जाँदै छ।

नेपाली कांग्रेसले सार्वजनिक गर्यो चुनावी घोषणापत्र

मंसिर चार गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि सत्तारुढ दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज पार्टी मुख्य कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् । ‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ नारा रहेको घोषणापत्र महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय समितिले तयार पारेको हो । अर्थशास्त्री तथा योजन

कांग्रेसले आज सङ्कल्प पत्र सार्वजनिक गर्दै

नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्प पत्र आज सार्वजनिक गर्दैछ ।

कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने

नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ । तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारणपूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आजका लागि कार्यक्रम तय गरिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । सभापति देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्नेछन् । ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलगायतका विषलाई प्राथमिकतामा

कांग्रेसद्वारा आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेकाे छ । आगामी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेकाे हाे र निर्वाचन घोषणापत्र बिना नै मत माग्न सुरु गरेको कांग्रेसको घोषणापत्र प्रधानमन्त्रीसमेत रहेको पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन्। स्थानीय तह निर्वाचन […]

कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

नेपाली कांग्रेसले आज सार्वजनिक गर्ने तयारी गरेको घोषणापत्र कार्यक्रम स्थगित गरेको छ।

कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आज सोमबार चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ । आइतबार साँझ ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने तयारी भए पनि अन्तिम समयमा आएर सोमबारका लागि सारिएको हो । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज बिहान साढे १० बजे घोषणा पत्र सार्वजनिक गरिनेछ । प्रधानमन्त्रीसमेत रहनु भएका पार्टी सभापति शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण […]

कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ । लोकतन्त्रक दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने भएको हो । महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्यान्ह घोषणापत्र सार्वजनिक गरिने केन्द्रीय सदस्य बहादुरसिंह लामाले जानकारी दिनुभयो । […]

आज चुनावी घाेषणापत्र सार्वजनिक गर्दै कांग्रेस

सत्तासीन नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ ।