गाजामा जारी छ इजरायलको हवाई आक्रमण, प्यालेस्टाइनको समर्थनमा देखिए फुटबलरहरु

इजरायल र प्यालेस्टाइनबिचको तनाव पछिल्लो समय उत्कर्षमा छ। कोभिड महामारीबिचको यो तनावले विश्वको ध्यान तानेको छ। त्यसको प्रभाव केहीदिनयता फुटबलमा पनि देखिन थालेको छ। गएराति घरेलु मैदानमा सिजनको अन्तिम खेल खेल्दै गर्दा म्यानचेस्टर युनाइटेडका पउल पोग्वा र अमाद डियालो प्यालेस्टाइनको झण्डासहित देखिए। फुलहमसँगको १-१ गोलको बराबरीसँगै घरेलु मैदानमा सिजनको अन्तिम…

सम्बन्धित सामग्री

के हो इजरायल-प्यालेस्टाइन विवादको चुरो ?

१ जेठ, काठमाडौं । इजरायलको सेना र प्यालेस्टाइन लडाकूबीच यतिबेला द्वन्द्व चलिरहेको छ । गत सोमबारदेखि द्वन्द्व जारी छ । द्वन्द्वका क्रममा इजरायली सेनाले गाजा क्षेत्रमा हवाई आक्रमण गरिरहेको छ । गाजा क्षेत्रबाट पनि प्यालेस्टाइन लडाकुले इजरायलमा निरन्तर रकेट आक्रमण गर्दै आएका छन् । यो युद्धमा परी अहिलेसम्म गाजा क्षेत्रका १०० भन्दा धेरैको मृत्यु भइसकेको […]