हजुरआमा घरी-घरी भन्नुहुन्थ्यो 'तेरा बाले हलो जोतेर कति पैसा पठाएको छ र पढ्छेस्?' यस्ता अनेकौँ प्रहारले मेरो मानसपटलमा खुसी कम पीडा बढी दिने गरेको थियो। अनेक पीडाबाट पनि बलियो बन्दै म मेरो स्कुलको उत्कृष्ट छात्रा बन्न सफल भएँ।
सिरहा, मंसिर १९ । संसार देख्ने आँखा अचानक बन्द भइदिँदा कति अन्धकार हुँदो हो! दैनिकी चलाउन कति असहज हुँदो हो? घरभित्र अथवा बाहिर हिडडुल गर्न कसैको सहयोग, दिसा–पिसाव गर्न पनि सहारा लिनुपर्दाको पीडा कति अप्ठ्यारा होलान् सहज अनुमान गर्न सकिन्छ। सिरहा नगरपालिका-६ की ६० वर्षीया दारावती दासको जिन्दगी यस्तै पीडा, संघर्ष र छट्पटीबीच विगत एक […]
काठमाडौं । निरज खतिवडाको म्यूजिक भिडिओ ‘जिन्दगी’ रिलिज भएको छ । हाइलाइटस् नेपालको युट्युब च्यानलबाट सार्वजनिक म्यूजिक भिडिओमा बिराज बाँस्कोटाको दमदार अभिनय रहेको छ । जीवनका भोगाइ, संघर्ष, दुःख सुखका पाटोलाई मर्मस्पर्शी ढंगले भिडिओमा प्रस्तुत गरिएको छ । एकजना पात्र जो सामान्यभन्दा फरक छन् उनी बुख्याचासँग कबड्डी खेल्दै रमाएको देखिन्छ । त्यसैमा उनले रंग, ढंग […]
छत्यौनी खोलाको शिरमा रहेको एक टुक्रा भिरको जमिन दुई छोराहरू याङ्वो र स्याङ्बोलाई अंशबण्डा गरेर बाबु पञ्चे तामाङ बिते । बाबु बितेपछि स्याङ्बोले गाउँ छाड्यो । याङ्वोले दाजुले झैँ गाउँ छाड्न सकेन । बाबुले सुम्पेको ढुंगो, माटो आफ्नो सन्ततिलाई सुम्पेर मर्नुपर्छ भन्ने उसले अडान थियो । त्यसैले याङ्वोले भिरालो जमिनमा आशाको विशाल मैदान बनाएर जिन्दगी फलाउन फुलाउन संघर्ष गरिरह्यो । बाबु बिते । आमाले संसार छाडेको वर्षौँ भएको थियो । दाजुले पनि गाउ‘ छाडेपछि याङ्वो एक्लो भयो । हि&lsq
‘दिनभर जोत्न सकिँदैन । वैशाखी टेकेर जोत्दा हात पनि बाङ्गो भइसक्यो । बेस्सरी हात दुख्छ । समस्यामाथि समस्या छ । एक दिनमा गर्ने काम तीन दिन लाग्छ,’ उनी भन्छन्, ‘जिन्दगी चलाउन संघर्ष त गर्नै पर्यो ।’
काठमाडौं : शुक्रबारदेखि दुईवटा नयाँ फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म 'हेल्लो जिन्दगी' र हलिउड फिल्म 'मोर्बियस'ले एकसाथ प्रदर्शन थालेका हुन्। एभरेस्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्म 'हेल्लो जिन्दगी'मा बिक्रम डि जोशी, प्रियंका कार्की, दिपिका प्रसाइँ, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। सत्य घटनामा आधारित भनिएको फिल्ममा रोजगारको शिलशिलामा विदेश गएको नेपाली युवाको संघर्ष देखाइएको छ। एक्सन ड्रामा जनरामा बनेको फिल्मलाई हिरल
बलिउडको क्लासिक लभ स्टोरी हिरा रांझामा हिरा बनेकी प्रिया राजवंशको जिन्दगी कुनै पनि परी कथा भन्दा कम थिएन । शिमलाको सुन्दर उपत्यकामा जन्मिएकी प्रिया, पढाइका लागि अचानक लन्डन पुगिन् । त्यहाँ एक फोटोग्राफरले उनको तस्बिर खिचे जसले बलिउडमा हलचल नै मच्चाइदियो र त्यो एउटा तस्बिरले उनलाई विद्यार्थीबाट अभिनेत्री बनायो । खासै ठूलो संघर्ष नगरीकन उनी फिल्मको अभिनेत्री बनिन् । तर ७ वटा फिल्मपछि उनको करियरमा बिराम लाग्यो ।फिल्मबाट अलग भएपछि प्रिया फिल्म निर्माता–निर्देशक चेतन आनन्दसँग सँगै बस्न थालिन् ।
विद्यालयले हिटलरको बन्दीगृहमा तड्पिएका मानिसको कथा पढायो, म्यारी क्युरीले आविष्कारका लागि गर्नुपरेको संघर्ष पढायो। तर आफ्नै आमाको जिन्दगी चिहाउन सिकाएन।
हरेक नेपालीका लागि काठमाडौं अवसर र चुनौतीको केन्द्र हो। यहाँ संघर्ष गर्न सक्ने आँट भए जिन्दगी हराभरा बन्छ। आँट गर्न नसके गाह्रो छ यहाँको जिन्दगी।
काठमाडौंमा स्वदेशी तथा विदेशी कामदारको भीड पनि उस्तै चर्को छ। यो भीडमा रहेका हरेक व्यक्तिका आफ्नै कहानी छन्। आफ्नै संघर्षका कथा...