काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दै छ । दिउँसो १ बजे बैठक बोलाइएको छ । नेकपा एमालेले भने लगातार संसद् बैठकमा नाराबाजी गर्दै आएको छ । अवरोधकै बिच सरकारले दल विभाजनसम्बन्धी अध्यादेश, प्रतिस्थापन विधेयक लगायत केही अध्यादेश सदनमा पेस गरेको छ। संसद्को अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले हिजो (सोमबार) सर्वदलीय बैठक आयोजना गरे पनि एमालेले […]