काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । गत बुधबारदेखि सुरु भएको संसदको नवौं अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संदन अवरोध गरिरहेको छ । संसदको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले हिजो डाकेको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको थियो । त्यसैले आज पनि संसदमा एमालेले अवरोध गर्ने संभावना छ । आफुले कारबाही गरेका […]