जोकरका पछाडि कोही लाग्दैनन्: प्रचण्ड

‘केपी ओलीले राजनीतिक जोकरपन देखाउनुभयो। जोकरका पछाडि कोही पनि लाग्दैनन्,’ आज कमलादीमा आफूनिकट नेता/कार्यकर्ता भेलामा प्रचण्डले भने, ‘साथीहरू त पोलिटिकल जोकरजस्तो लाग्छ।’

सम्बन्धित सामग्री

पूर्वप्रधानमन्त्री खनाल पछाडि

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा बाहालवाला प्रधानमन्त्रीसहित चार पूर्वप्रधानमन्त्री चुनावी प्रतिस्पर्धामा छन् । आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । केही स्थानको मतपरिणाम भने सार्वजनिक भइसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री ओली विजयी भइसकेका छन् । पूर्वप्रधानमन्त्रीद्वय दाहाल र

देउवा मंसिरमा चुनाव गर्न बढ्दा प्रचण्ड र माधव नेपाल फागुनसम्म सार्ने पक्षमा

काठमाडौं, १० साउन । सत्तारुढ दलहरुभित्र चुनावको मितिबारे मतभेद भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मंसिरमै चुनाव गर्ने पक्षमा छन् । तर, गठबन्धनका प्रचण्ड र माधवकुमार नेपाल केही महिना पछाडि धकेल्ने पक्षमा देखिएका छन् । चुनाव घोषणा गर्न देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सल्लाह गरिसकेका छन् । काँग्रेसभित्र पनि चुनाव मंसिरमै घोषणा गर्न देउवालाई सुझाव […]

तत्कालीन कार्यनीतिको पछाडि दीर्घकालीन रणनीति हुन्छ - प्रचण्ड

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले लिने तत्कालीन कार्यनीतिको पछाडि दीर्घकालीन रणनीति हुने बताउनु भएको छ ।बिहान ललितपुरको खुमलटारमा रहेको आफ्नै निवासमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा जुम्ला जिल्ला इञ्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’ लगायतलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले तत्कालीन कार्यनीति पछाडि दीर्घकालीन रणनीति हुन्छ भन्ने कुरा बुझ्नु पर्ने बताउनु भएको हो ।उहाँले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्री एकठाउँमा हुनुको कुनै विकल्प नरहेको पनि...

आखिर देश त प्रचण्ड कै वरपर घुमेको छ : रेणु दाहाल

काठमाडौं। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले चितवन राजनीतिको केन्द्रबिन्दु बन्नुको पछाडि नेकपा माओवादी केन्दका अध्यक्ष प्रचण्ड रहेको दाबी गरेका छिन्। उनले देश शान्तिप्रक्रिया यता प्रचण्डकै वरिपरि रहेको र देशका हरेक समस्याको समाधान अध्यक्ष दाहालबाट नै भएको बताएकी हुन्। उनले प्रचण्ड चितवनको जनप्रतिनिधि बनेपछि छोटो समयमै जिल्लाको कायापलट भएको बताए। मेयर दाहालले महानगरको विकास र शीर्षस्थ नेतृत्वको कारण जिल्लाले छोटो समयावधिमै

ओलीले भनेः १७ हजार मर्दा प्रचण्ड–बाबुरामलाई किन केही भएन ?

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुक राजाहरुले नभई हाम्रा पुर्खाहरुले लडेर जोगाएको टिप्पणी गरेका छन्। दरबारमा भेट हुँदा तत्कालीन राजाले मेरो पुर्खाले आज्र्याको मुलुक भनेपछि आफूले प्रतिवाद गरेको पनि उनले स्मरण गरे। आइतबार कर्णाली प्रदेश कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘जसरी १७ हजार मान्छे मार्दा पनि प्रचण्ड र बाबुराम पछाडि भएकाले बाँचे।’

ओलीले मुलुकलाई पछाडि फर्काउन खोजेः अध्यक्ष प्रचण्ड

काठमाडौं, असोज २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई क्रान्तिकारी रूपान्तरण गरिने बताएका छन् । माओवादी केन्द्रको भक्तपुर जिल्ला समन्वय समितिले सूर्य विनायकमा आयोजना गरेको भक्तपुर विस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अहिलेको समयमा देशको सबै समस्या हल गर्ने पार्टी माओवादी केन्द्र मात्रै भएको दाबी गरे । अध्यक्ष […]

केपी ओलीको ‘नौटंकी’ का पछाडि कोही लाग्नेवाला छैन : प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीको ‘नौटंकी’ का पछाडि कोही नलाग्ने दाबी गरेका छन् ।  बुधबार नेकपा काठमाडौंले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले...