देउवा मंसिरमा चुनाव गर्न बढ्दा प्रचण्ड र माधव नेपाल फागुनसम्म सार्ने पक्षमा

काठमाडौं, १० साउन । सत्तारुढ दलहरुभित्र चुनावको मितिबारे मतभेद भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मंसिरमै चुनाव गर्ने पक्षमा छन् । तर, गठबन्धनका प्रचण्ड र माधवकुमार नेपाल केही महिना पछाडि धकेल्ने पक्षमा देखिएका छन् । चुनाव घोषणा गर्न देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सल्लाह गरिसकेका छन् । काँग्रेसभित्र पनि चुनाव मंसिरमै घोषणा गर्न देउवालाई सुझाव […]

सम्बन्धित सामग्री

प्रचण्ड–माधव नेपाल एकै घोषणापत्रमा चुनाव लड्ने

काठमाडौं। प्रचण्ड र माधव नेपालले एकै घोषणापत्रमा चुनाव लड्ने घोषणा गरेका छन्। राष्ट्रियसभामा नेता प्रदीप गिरीको शोक प्रस्ताव पारित भएको छ। काठमाडौं महानगरपलिकाले अण्डरग्राउण्डको पसलहरु हटाउन थालेको छ।चुनावी सुरक्षाका लागि प्रहरीले सेनासँग हतियार मागेको छ। प्यूठानमा भ्यान दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

प्रचण्ड, माधव नेपाल, बाबुराम र बामदेवको एउटै चुनाव चिन्ह के होला

काठमाडौं, २ भाद्र । सत्ता गठबन्धनभित्रका वामपन्थी दलहरु एकजुट हुन लागेका छन् । प्रचण्ड र बामदेव गौतम एउटै चिन्हमा चुनाव लड्ने सहमति बनिसकेको छ । कम्युनिस्ट सिद्धान्त त्यागेका डा. बाबुराम भट्टराई पनि प्रचण्डसँग एउटै चुनाव चिन्हमा जाने सहमति गरिसकेका छन् । प्रचण्डले माधव नेपालसँग पनि एउटै चुनाव चिन्हमा जाने प्रक्रिया बढाइसकेका छन् । यसका लागि […]

माधव नेपाल चुनावमा यसकारण बन्दैछन् निर्णायक शक्ति

काठमाडौं, १७ साउन । नेकपा एमालेले र नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मतलाइ आधार मान्दा यी दुई दल मिलेमा अझै पनि सबैभन्दा बढी स्थानमा प्रत्यक्षतर्फ चुनाव जित्नसक्ने देखिन्छ । अर्थात् केपी शर्मा ओली र माधवकुमार नेपाल मिलेमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड मिल्दा पनि बढी सिट जित्न मुश्किल पर्न सक्छ । […]

प्रचण्ड धनुषा-१ बाट चुनाव लड्ने

काठमाडौं, १० साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी संघीय संसद्को निर्वाचनमा कहाँबाट चुनाव लड्छन ? भन्ने कुरा अहिले चासोको विषय बनेको छ । दाहाल भने आगामी निर्वाचनको लागि आफ्नो नेतृत्वमा तेस्रो धार बनाउन लागिपरेका छन् । उनले पूर्व माओवादीहरु एकजुट बनाउनेदेखि माधव नेपाल, वामदेव गौतमलाई समेटेर समाजवादी […]

देउवासँग प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवद्वारा बार्गेनिङ

काठमाडौं, २० जेठ । स्थानीय तहको चुनाव सकिएलगत्तै गठबन्धनभित्र कम्पन आइसकेको छ । चुनावबाट नेपाली काँग्रेसको आकार बढेको छ । नेकपा माओवादी केन्द्र पनि पहिले भन्दा शक्तिशाली बनेको छ । नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले आँकलन गरेभन्दा आधा कम पालिका जितेको छ । जनता समाजवादी पार्टीको पनि शक्ति घटेको छ । चुनावी […]

प्रचण्ड, माधवलाई हामी जिताउँछौँ : शेखर कोइराला

आगामी चुनावमा कम्युनिस्टहरूसँग गठबन्धन गर्न नहुने बताउँदै आएका नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रचण्ड, माधवकुमार नेपाल र रामचन्द्र पौडेलजस्ता नेताहरूलाई चुनाव जिताउनुपर्ने बताएका छन्  ।पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुन गृह जिल्ला आएका काँग्रेस नेता कोइरालाले आफ्नै निवासमा रातोपाटीसँग कुरा गर्दै प्रचण्ड माधव नेपाल लगायतका नेताहरूलाई चुनाव जिताउनुपर्ने बताए । तर, ठूला नेताहरूलाई जिताउनुपर्ने बताउँदै उनले प्रतिशतका आधारमा सिटहरू बाँडेर कम्युनिस्ट र काँग्रेसबीच गठबन्धन भने गर्न

देउवा-प्रचण्ड आ-आफ्नै अडानमा, माधव नेपाल अलमलमा

काठमाडौं, २७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी कुनै हालतमा टेबुल गरेर पारित गर्ने पक्षमा छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने एमसीसीलाई पछि धकेल्ने पक्षमा छन् । आज विहान बालुवाटारमा देउवा, प्रचण्ड र माधव नेपालबीचको भेटवार्तामा पनि दुवै आ आफ्नो अडानबाट पछि हटेनन् । विश्वस्त स्रोतका अनुसार प्रचण्डले चुनाव आइसकेकाले त्यसपछि […]

वैशाखमा चुनाव गर्ने ओलीको उद्देश्य र चाहना छैन : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आगामी वैशाखमा चुनाव गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्देश्य र चाहना नभएको बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको आयोजनामा काठमाडौंमा भएको राजनीतिक एवं संवैधानिक अन्तर्क्रियामा बोल्दै अध्यक्ष नेपालले देशभर जहाँसुकै गएपनि पार्टीमा ओलीको बहुमत कहीँ पनि नभएको बताए । ‘पार्टीको विधानमा बहुमतको निर्णय पार्टीको निर्णय हुने भनिएको छ तर केपी ओलीले बहुमत मान्नुहुन्न, मेरो निर्णय पार्टीको निर्णय हो भन्नुहुन्छ,’ उनले भने, ‘विध...