अफगानिस्तानमा तालिवान आक्रमण नियन्त्रणका लागि रातमा निषेधाज्ञा आदेश जारी

अफगान अधिकारीहरूले तालिबानी आक्रमण बढेको भन्दै नियन्त्रणका लागि देशका ३४ प्रान्तमध्ये ३१ प्रान्तमा रातमा निषेधाज्ञा आदेश जारी गरेको यहाँको आन्तरिक मन्त्रालयले जानकारी गराएको छ ।मेको सुरुदेखि नै अफगानिस्तानको तालिबान समूहले मुख्य सीमा नाका पार गर्ने दर्जनौं जिल्लाहरू कब्जा गरेको र केही प्रान्तका सदरमुकामलाई घेरा हालेको छ ।  “हिंसा रोक्न र तालिबानी आन्दोलनलाई सीमित गर्नका लागि काबुल, पञ्जशीर र नान्गाहरबाहेक देशभरिका ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यू लागू गरिएको छ” विज्ञप्तिमा भनिएक

सम्बन्धित सामग्री

‘टुकुचामाथिको संरचना सहमतिबिना नभत्काऊ’

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाकालाई जग्गाधनीको सहमति वा क्षतिपूर्ति नदिई जग्गामा रहेका संरचनामा असर पर्ने काम नगर्न नगराउन निषेधाज्ञा आदेश जारी गरेको छ।...

मोरङको लेटाङमा निषेधाज्ञा यथावत

मोरङको लेटाङमा शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा राखी निषेधाज्ञा आदेश यथावत राखेको छ । जिल्ला प्रशासन कार्यालयले आज निषेधाज्ञा यथावत रहेको विज्ञप्ति जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको हस्ताक्षरित विज्ञप्तिमा चैत ९ गते बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि बिहान १० बजेदेखि ४ बजेसम्म तथा बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको उल्लेख छ । लेटाङमा भएको घटनामा परी विराटनगरको रानी गणमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएको थियो । घटनाम

काजकिस्तानमा निषेधाज्ञा आदेश जारी, आपतकालीन अवस्थाको घोषणा

काजकिस्तानका राष्ट्रपति कास्सिम–जोमार्ट तोकायेभले बुधबार देशमा विरोध प्रदर्शनकाबीच जनवरी ५–१९ देखि राजधानी शहर नुर–सुल्तानमा आकस्मिक अवस्था लागू भएको घोषणा गरेका छन् । राष्ट्रपतिद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, “नागरिकको सुरक्षाको लागि गम्भीर तथा प्रत्यक्ष खतरा रोक्न, सामाजिक सुरक्षा सुनिश्चित गर्न, कानूनी व्यवस्थाको पुनः स्थापना गर्न, नागरिकहरूको अधिकार र स्वतन्त्रताको रक्षा गर्न, हामीले सन् २०२२ जनवरी ५ देखि १२ सम्मको अवधिको लागि नूर–सुल्तान शहरभित्र आपतकालीन अवस्थाको घोषणा गरेका छौँ ।...

मोरङमा एकसाता थपियो निषेधाज्ञा

स्थानीय प्रशासनले मोरङमा निषेधाज्ञा खुकुलो पार्दै एक साता निषेधाज्ञा अवधि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सोमबार अपरान्ह असार २१ गते राति १२ बजेसम्म जिल्ला भर लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरेका हुन् ।निषेधाज्ञा आदेशअनुसार अब बिहान ५ बजेदेखि अपरान्ह ४ बजेसम्म अधिकांश क्षेत्र खुला रहनेछ । अहिले दिउँसो १२ बजेसम्म मात्र बजार पसल खुला हुने गरेको छ । स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै बजार पसल खोल्न भनिएको छ । खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, खानेपानी,

कास्कीमा फेरि १० दिन थपियो निषेधाज्ञा

पोखरा । कास्कीमा फेरि १० दिन निषेधाज्ञाको समयावधि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जेठ ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् । जिल्लामा कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि पहिलोपटक वैशाख १५ मा निषेधाज्ञा जारी गरिएको थियो ।नयाँ भेरियन्ट सहितको संक्रमण तीव्र रुपले फैलिएकाले त्यसलाई रोक्नका लागि प्रशासनले यसअघि जारी गरेको निषेधाज्ञालाई पुनः १० दिनका लागि थप गरेको हो । यसअघि पनि प्रशासनले निषेधाज्ञाको समय एक÷एक साता थप गर्दै आएको छ । जिल्ला कोभिड व्

फुङ्लिङमा निषेधाज्ञाको अवधि जेठ १० सम्मलाई बढ्यो

ताप्लेजुङको फुङ्लिङमा निषेधाज्ञाको अवधि आउँदो जेठ १० गते मध्यरातीसम्मलाई बढेको छ। जिल्ला प्रशासन कार्यालयले आइतबार निषेधाज्ञा आदेश जारी गर्दै वैशाख २७ गते मध्यरातीबाट आउँदो जेठ ३ गते मध्यरात १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो।...

आज रातिदेखि तनहुँमा निषेधाज्ञा

दमौली २२ वैशाख: कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि तनहुँ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको केन्द्रको बैठकले वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा […]

आज रातिदेखि तनहुँमा निषेधाज्ञा

दमौली– कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि तनहुँ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको केन्द्रको बैठकले वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला समन्वय समिति तनहुँको संयोजनमा सोमबार बसेको पालिका प्रमुखहरुको बैठकले तीन दिनभित्र निषेधाज्ञा गर्न सङ्कट

निषेधाज्ञा लागू भएका जिल्लाको संख्या २९ पुग्यो (सूचीसहित)

कोभिड–१९ सङ्क्रमणको क्षेत्र विस्तार भएसँगै आंशिक र पूर्ण गरी २९ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । आइतबार विहानसम्म २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ । कूल २९ मध्ये सात जिल्लामा आंशिक निषेधाज्ञा छ  भने २२ जिल्लामा पूर्ण निषेधाज्ञा लागू भएको छ । आइतबारबाट गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा र उदयपुर जिल्लामा निषेधाज्ञा लागू भएको छ । उदयपुर, प्यूठान र गुल्मीमा जिल्लाभर र अन्य जिल्लामा आंशिक आदेश जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । गुल्मीमा आज राति