स्पेनको क्यातलोनियामा कोभिडको बढ्दो सङ्क्रमण नियन्त्रणका लागि पुन : निषेधाज्ञा आदेश जारी

मड्रिड । स्पेनको उत्तरपूर्वी क्षेत्र क्यातलोनियामा क्रिसमसको पूर्वसन्ध्यामा रात्रिकालिन निषेधाज्ञा आदेश जारी गरिएको छ । कोभिड-१९ को बढ्दो सङ्क्रमण रोक्नका निषेधाज्ञा जरूरी देखिएको भन्ने क्षेत्रीय सरकारको निर्णयलाई बिहीबार अदालतले अनुमोदन गरेको हो । यूरोप, अमेरिका लगायतका क्रिश्चियन बहुल मुलुकले धुमधाम साथ क्रिसमस मनाइरहेका समय स्पेनी राज्य क्यातलोनियामा कोभिड-१९ संक्रमण नियन्त्रणका लागि यो नीति अख्तियार गरिएको […]

सम्बन्धित सामग्री

‘टुकुचामाथिको संरचना सहमतिबिना नभत्काऊ’

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाकालाई जग्गाधनीको सहमति वा क्षतिपूर्ति नदिई जग्गामा रहेका संरचनामा असर पर्ने काम नगर्न नगराउन निषेधाज्ञा आदेश जारी गरेको छ।...

धनगढीमा उत्पन्न तनावपछि स्थानीय प्रशासनले लगायो निषेधाज्ञा आदेश

१५ मंसिर, धनगढी । दुर्घटनामा छात्राको मृत्यु भएको विषयलाई लिएर उत्पन्न तनाव साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार विहान साइकल चढेर विद्यालय जाँदै गरेकी १५ वर्षकी चेतना साउदलाई सडक सम्याउँदै गरेको ग्रेडरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि स्थानीय वासिन्दा र […]

मोरङको लेटाङमा निषेधाज्ञा यथावत

मोरङको लेटाङमा शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा राखी निषेधाज्ञा आदेश यथावत राखेको छ । जिल्ला प्रशासन कार्यालयले आज निषेधाज्ञा यथावत रहेको विज्ञप्ति जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको हस्ताक्षरित विज्ञप्तिमा चैत ९ गते बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि बिहान १० बजेदेखि ४ बजेसम्म तथा बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको उल्लेख छ । लेटाङमा भएको घटनामा परी विराटनगरको रानी गणमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएको थियो । घटनाम

काजकिस्तानमा निषेधाज्ञा आदेश जारी, आपतकालीन अवस्थाको घोषणा

काजकिस्तानका राष्ट्रपति कास्सिम–जोमार्ट तोकायेभले बुधबार देशमा विरोध प्रदर्शनकाबीच जनवरी ५–१९ देखि राजधानी शहर नुर–सुल्तानमा आकस्मिक अवस्था लागू भएको घोषणा गरेका छन् । राष्ट्रपतिद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, “नागरिकको सुरक्षाको लागि गम्भीर तथा प्रत्यक्ष खतरा रोक्न, सामाजिक सुरक्षा सुनिश्चित गर्न, कानूनी व्यवस्थाको पुनः स्थापना गर्न, नागरिकहरूको अधिकार र स्वतन्त्रताको रक्षा गर्न, हामीले सन् २०२२ जनवरी ५ देखि १२ सम्मको अवधिको लागि नूर–सुल्तान शहरभित्र आपतकालीन अवस्थाको घोषणा गरेका छौँ ।...

अफगानिस्तानमा तालिवान आक्रमण नियन्त्रणका लागि रातमा निषेधाज्ञा आदेश जारी

अफगान अधिकारीहरूले तालिबानी आक्रमण बढेको भन्दै नियन्त्रणका लागि देशका ३४ प्रान्तमध्ये ३१ प्रान्तमा रातमा निषेधाज्ञा आदेश जारी गरेको यहाँको आन्तरिक मन्त्रालयले जानकारी गराएको छ ।मेको सुरुदेखि नै अफगानिस्तानको तालिबान समूहले मुख्य सीमा नाका पार गर्ने दर्जनौं जिल्लाहरू कब्जा गरेको र केही प्रान्तका सदरमुकामलाई घेरा हालेको छ ।  “हिंसा रोक्न र तालिबानी आन्दोलनलाई सीमित गर्नका लागि काबुल, पञ्जशीर र नान्गाहरबाहेक देशभरिका ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यू लागू गरिएको छ” विज्ञप्तिमा भनिएक

फुङ्लिङमा निषेधाज्ञाको अवधि जेठ १० सम्मलाई बढ्यो

ताप्लेजुङको फुङ्लिङमा निषेधाज्ञाको अवधि आउँदो जेठ १० गते मध्यरातीसम्मलाई बढेको छ। जिल्ला प्रशासन कार्यालयले आइतबार निषेधाज्ञा आदेश जारी गर्दै वैशाख २७ गते मध्यरातीबाट आउँदो जेठ ३ गते मध्यरात १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो।...

उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस

काठमाडौँ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौँले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको छ । सोमबार काठमाडौँका मेयरहरुसँग एको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिस गरिएको हो । स्रोतका अनुसार यसका लागि भोलि मंगलबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ ।

चिकित्सा शिक्षा आयोगले स्नातक तहको परीक्षा तत्काल नलिने

आयोगको परीक्षा निर्देशनालयका अनुसार संक्रमणको दर घटेर निषेधाज्ञा आदेश निस्क्रिय भएको अवस्थामा मात्र परीक्षा सञ्चालन हुने छ।

मोरङमा जेठ १ गतेसम्म निषेधाज्ञा आदेश

बिहीबार प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले २४ गतेदेखि लागू हुने गरी एक साताका लागि जिल्लाव्यापी निषेधाज्ञा आदेश जारी गरेका हुन्।